सरकारको पछिल्लाे कार्यशैलीले महामा,री झन् विकराल बन्न सक्छ : डा. भट्टराई

काठमाडौं, ५ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्लाे कार्यशैलीले को`रोना महामा`री झन् विकराल बन्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले ट्वीट गर्दै महामा`रीका बेला जनताले पाउने स्वास्थ्य अधिकार प्रदान गर्नुपर्ने ठाउँमा भागेर सरकारले गैरजि`म्मेवारीपन देखाएको उहाँको आ`रोप छ । पैसाको अभा,वका का,रणले यस्तो निर्णय लिइएको हो […]

Continue Reading

चीनको सहयोगमा बनेको दरबार हाइस्कुलको भवन राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौँ, ५ कात्तिक । चीनको सहयोगमा निर्माण भएको दरबार हाइस्कुल भवन नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको भवन बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । चिनियाँ सांघाई कन्सट्रक्सनले निर्माण गरेको राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो । भवन पुरानै मौलिक शैलीमा बनाइएको छ । ६ महिनाअघि नै निर्माण […]

Continue Reading

सरकारले उपचार गर्दिनँ भन्दा जनताले ‘कर तिर्दिनँ’ भने देश कसरी धान्ने प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भनि गरिएको निर्णयप्रति आपत्ति जनाएका छन। सामाजिक संजाल ट्वीटरमा आज एक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न पनि गरेका छन् । प्रवक्ता शर्माले जनताले कर तिर्दिनँ भने कसरी धान्ने ? भनेर प्रश्न गरेका हुन् । सरकारले सबै को रोना संक्रमितको निःशुल्क […]

Continue Reading

रमेश प्रसाईंले आउछु भनी नआएको कल्पनाको गुनासो ,प्रसाईं भन्छन् भाग्यमा भए विहे हुने नै छ,,,,हेर्नुहोस।

पब्लिक स्पिकर सिजन -२ का विजेता बनेका रमेश प्रसाईं र गायिका कल्पना दहालको अहिले जताततै चर्चा चली रहेको छ । उनीहरुले इन्द्रेणी कार्यक्रम मार्फत काठे भाका गाए पश्चात् धेरै दर्शक तथा स्रोताले मन पराईदिनु भएको छ । उनीहरुको दोहोरी हेरे पश्चात् धेरै दर्शकस्रोताले दुबै जनाको जोडी एकदमै मिलेको अनि विबाहको लागि अग्रिम सुभकामना दिएको पाईन्छ […]

Continue Reading

डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीवि,रुद्ध संसदीय समितिमा चार वटा उजुरी

सरकारले राजदूतमा सिफारिस गरेका डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरु`द्ध संसदीय समितिमा चार वटा उ`जुरी परेका छन्। अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ता`वित राजदूतवि`रुद्धका उ`जुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरु`द्धमा परेका ४ उजुरी खोलेको हो । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्ता`वित […]

Continue Reading

सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार सरकारले गर्ने भनिएकाे हाे, तर भ्रम फैलाइयो : प्रधानमन्त्री

सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार सरकारले गर्ने भनिएकाे हाे, तर भ्रम फैलाइयो : प्रधानमन्त्री काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भ्रम फैलाइएको बताउनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले को`रोना उपचार ख`र्च आफैं व्यहो`र्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताउनुभएको हो । एक मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने […]

Continue Reading

केही हप्ता अघाडी TikTok ब्यान्ड गरेको पाकिस्तानले पुनः खोल्यो,किन खोल्यो?यस्ता छन् कारण!,,, हेर्नुहोस।

पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्र’तिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आ’रोपमा टि’कटकमाथि के”ही हप्ताअघि मात्र प्रतिबन्ध ल’गाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भि’डियो राख्ने वा अनैतिक चीजहरुको प्र,सार गर्ने सबै प्रयो”गकर्ताको अका,उन्ट टिकटकले ब्ल’क गरिदिएसँगै पा’किस्तानले यस्तो कदम चालेको बताइएको छ। टिकटकले पाकिस्तान सरका’रका शर्तहरु पालना गरी […]

Continue Reading

माताको दर्शन गरि आज कात्तिक ०५ गते, बुधबार को राशिफल पढ्नुहोस ।

वि.सं.२०७७ साल कात्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी,२१ घडी ४७ पला,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा,०५ घडी ४७ पला,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मूल । […]

Continue Reading

अब होम आइशोलेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । सरकारले होम आइशो`लेसनमा मृ`त्यु भएका को`रोना संक्र`मितको श`व व्यवस्था`पन सम्बन्धी निर्देशिका संशो`धन गरेको छ । संशो`धित निर्देशिका अनुसार होम आइशो`लेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यव`स्थापन गर्नुपर्ने छ । यसअघि संक्र`मितको होम आइसोलेशनमा मृ`त्यु भए नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशो`धित निर्देशिका जारी […]

Continue Reading

इनरुवाले नगरवासीको नि: शुल्क कोरोना परीक्षण गराउँदै

इनरुवा, ४ कात्तिक । इनरुवा नगरपालिकाले नगरवासीको नि: शुल्क को,रोना परीक्षण गराउन थालेको छ । उसले पहिलो चर`णमा को`रोना परीक्ष`ण गराउन १ सय ६० जनाको स्वा`ब संक,लन गरेको छ । नगरपालिकाको कार्यालयले नगर भित्र रहेका यस अघिका संक्र`मित र ल`क्षण देखिएका व्यक्तिसँगै क्लोज कन्ट्याक्टमा परेकाहरुको पहि`चान गरी नि: शुल्क परी`क्षण गराउन लागेको जनाएको छ । […]

Continue Reading