अब होम आइशोलेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । सरकारले होम आइशो`लेसनमा मृ`त्यु भएका को`रोना संक्र`मितको श`व व्यवस्था`पन सम्बन्धी निर्देशिका संशो`धन गरेको छ । संशो`धित निर्देशिका अनुसार होम आइशो`लेसनमा संक्र`मितको मृ`त्यु भए श`व परिवारले नै व्यव`स्थापन गर्नुपर्ने छ । यसअघि संक्र`मितको होम आइसोलेशनमा मृ`त्यु भए नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशो`धित निर्देशिका जारी […]

Continue Reading

इनरुवाले नगरवासीको नि: शुल्क कोरोना परीक्षण गराउँदै

इनरुवा, ४ कात्तिक । इनरुवा नगरपालिकाले नगरवासीको नि: शुल्क को,रोना परीक्षण गराउन थालेको छ । उसले पहिलो चर`णमा को`रोना परीक्ष`ण गराउन १ सय ६० जनाको स्वा`ब संक,लन गरेको छ । नगरपालिकाको कार्यालयले नगर भित्र रहेका यस अघिका संक्र`मित र ल`क्षण देखिएका व्यक्तिसँगै क्लोज कन्ट्याक्टमा परेकाहरुको पहि`चान गरी नि: शुल्क परी`क्षण गराउन लागेको जनाएको छ । […]

Continue Reading

कम्युनिस्ट सरकारले महामारीमा जनताको निःशुल्क उपचार नगर्नु आपत्तिजनक : नेता नेपाल

काठमाडौं, ४ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामा`रीमा संक्र`मित जनताकाे निःशुल्क उपचार नगर्ने सरकारी निर्णय आप`त्तिजनक रहेकाे भन्दै उक्त नि`र्णय तत्का`ल फि`र्ता लिन माग गर्नुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले एक विज्ञप्ती जारी गर्दै कम्युनिस्ट पार्टी नेतृ`त्वको सरकारले महामा`रीमा जनताकाे निःशुल्क उपचार नगर्ने नि`र्णय गर्नु आफैमा आप`त्तिजनक […]

Continue Reading

पाथिभरा माताको दर्शन गरि आज कात्तिक ०४ गते, मंगलबार को राशिफल पढ्नु होस् : कात्तिक ०४ गते, मंगलबार

वि.सं.२०७७ साल कार्तिक ०४ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २७ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा,०८ घडी ५२ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त ज्येष्ठा । […]

Continue Reading

जनताले चौरमा थाल थापेर छाक टार्दा, मैले दशैँ भत्ता लिन सक्दिन: गोकर्ण विष्ट

काठमाडौं/पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फि,र्ता गर्न माग गरेका छन् । नेता विष्टले देश र जनताले अत्यन्तै पि,डा भोगिरहेका बेला दशैं भत्ता लिने कुरा सामाजिक न्या,यको हिसाबले समेत यो अवस्थामा ठिक नभएको भन्दै आफूले फिर्ता गरेको घो,षणा गर्दै यो निर्णय नै […]

Continue Reading

झुक्किएर पनि नगर्नुहोस यी काम,मिर्गौला बिग्रन सक्छ …हेर्नुहोस् । जानकारी लागि सेयर गर्नुहोस् ।

काठमाडौं : किडनी अर्थात मृगौला शरिरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरिरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र दन उत्पागर्ने, टक्सिन अर्थात खरा,व पदार्थहरुलाई शरिरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्दछ। त्यसैले मृगौलालाई स्वस्थ राख्न भूलेर पनि नगर्नुहोस् यी कार्य… पानी कम पिउने- यदि तपाईँ नियमित पानी पिउने […]

Continue Reading

सांसद बस्नेतले दिए दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई,,,हेर्नुहोस् ।

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावा`पतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालमा सेवा लिन आउने गरीब, विप`न्न र अस`हाय बि`रामीको उपचारका लागि ख`र्च गर्ने गरी आज उनले सो रकम हस्ता`न्तरण गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका […]

Continue Reading

दसैं भ,त्ता फि,र्ता गर्न देउवाको निर्देशन, को,रोना संक्र,मितको उपचार गर्न सरकारसँग माग

कोरोना परीक्षण र उपचारको दा`यित्वबाट पन्छिन खोजेर सरकार गै`ह्रजिम्मे`वार बन्यो’ काठमाडौँ — प्र,मुख प्रति,पक्षी नेपाली कांग्रेसले सांसदहरूलाई दिएको दसैं भ`त्ता फि`र्ता गराउन र कोरो,ना संक्र`मितको निशु,ल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय द,लका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भ,त्ताबापत आएको रकम फि,र्ता गर्न पनि निर्देशन दिएका छन् । […]

Continue Reading

संक्रमितको उपचार नै गरिन्न भन्नू सरकारको लाजमर्दो कुरा हो, नगर्ने भए के सरकारको काम संक्रमित गन्ने मात्रै हो?-नेता थापा

।कोरोना संक्र’मितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी वि’रोध भइरहेको छ।सरकारले विपन्न र अ’ग्रपङ्तिमा खटि’एका स्वास्थ्यकर्मीलगायत बाहेक अरूको परीक्षण र उप’चार नगर्ने नि’र्णय गरेको थियो। स्वास्थ्यक’र्मीले पनि को’रोना बीमा गएको भए बी’माबाटै परीक्षण तथा उप’चारको खर्च व्य’होरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा उ’ल्लेख छ।सर’कार को’रोना संक्रमितको उप’चारबाट प’छि हट्दै गए’पछि प्रमुख प्रतिपक्षी […]

Continue Reading

केएमसी अस्पतालबाट हाम फा,लेका युवकको मृ,त्यु

काठमाडौँ, ३ कात्तिक । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फा`लेर एक युवकको मृ`त्यु भएको छ। केएमसीको तीन तलाबाट हाम फा`लेका युवकको उपचारको क्रममा मृ`त्युभएको हो। उपचार लागि आइतबार साँझ भर्ना भएका सोलुखुम्बूका रोशन खड्काले बिहान ८ः४५ मा हाम्फाल्दा मृ,त्यु भएको प्रहरीले जनाएको छ। प्र,हरीका अनुसार उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मान,सिक […]

Continue Reading