काठमाडौ : नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालमा लोडसेडिङको अन्त्य प्रधानमन्त्रीको परिक,ल्पना र ।सङ्,कल्पको कारण भएको बताएका छन् । कोभिड १९ परीक्षण प्रयोगशाला उ,द्घाटन गर्ने गृह जिल्ला गुल्मी पुगेका मन्त्री ज्ञवालीले ।
पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।कुलमान घिसिङको पुनः नियु,क्तिको विषयमा सञ्चारकर्मीले उठाएको जिज्ञा,सा मेटाउँदै मन्त्री ज्ञवाली भने,।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट करिब निय,मित रूपमा ४०० मेगावाट विद्युत् आपू,र्ति हुने आधार तय गर्नाले नै आज लोडसेडिङ हटेको हो।
मन्त्री ज्ञवालीले थपे,विभिन्न समयमा जिम्मेवार समालेका ऊर्जा मन्त्रीहरू र कुलमानको व्यवस्थापकीय क्ष,मताले लोडसेडिङ मु,क्तको लागि क्षम,ता पुराएको छ ” ।साथै, फरक प्रस,ङ्गमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्मै सरकार चलाउने उल्लेख गरेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्र,चण्ड)ले ।पाटी र ओलीले सरकार चलाउने सहम,ति जस्तै भएको उनको भनाई छ । साथै, मन्त्रीमण्डल भने पुनः गठन हुने उनको सङ्केत रहेको छ । सत्यसमाचार डटकम बाट साभार,