सरकार किन कानमा तेल हालेर बसेको हो ? – बाबुराम भट्टराई

ताजा खबर

काठमाडाैं, ६ असाेज । जनता समा,जवादी पा,र्टी, नेपालका व,रिष्ठ नेता तथा पूर्व प्र,धानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आ,यात गर्न लागिएका सा,मान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन प,हल नगरेको भन्दै सरकारप्रति क,टाक्ष गर्नुभएको छ ।

उहाँले मंगलबार समाजिक स,ञ्जाल ट्वीटर मार्फत चीनबाट आ,यात हुन लागेका बीस अर्ब बढी मू,ल्यका सा,मान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सी,मानामा अल,पत्र परेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएकाे छ- ‘छिमेकी चीनबाट आ,यात हुन लागेका बीस अ,र्ब बढी मूल्यका सामान सहितका क,न्टेनर ६ महिना बढी समयदेखि सी,मानामा अल,पत्र भएर बसेकाले नेपाली व्यव,सायीहरूलाई आ,सन्न चाड,बाडको मु,खमा ठूलो असु,विधा र नो,क्सान भैरहेको छ । व्यवसायीहरू हा,रगु,हार गर्दै य,त्रतत्र कुदि,रहेछन् । सरकार किन कानमा तेल हा,लेर बसेको हो ?’ news24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *