राप्रपाकाे चु`नावचिन्ह ‘हलाे’ राख्ने सह`मति, ‘गाई’ छाड्नुपर्दा कमल थापाको पी`डा यसरी पाेखियाे

ताजा समाचार

काठमाडौं, ६ असोज । एकी`करण प्र`क्रियामा रहेका राष्ट्रिय प्रजा`तन्त्र पा`र्टी (राप्रपा) र रा`प्रपा संयु`क्तबीच चुना`वचिन्हबारे सह`मति जु`टेकाे छ । सह`मति अनुसार एकी`कृत राप्र`पाकाे चु´नावचि,न्ह ‘हलो’ राखिनेछ । ए´कता प्र`क्रिया सुरू भएको करिब ६ महिनापछि चु`नाव चि,न्हमा सह`मति जुटेकाे हाे ।

एकी`कृत रा`प्रपा तीन अध्यक्ष मध्येका एक कमल थापाले अाफ्नाे पूर्व रा`प्रपाकाे चुना,वचि,न्ह गाईलाई नै राख्ने प्र`यास अस,फल भएकाेमा पी`डाबाे`ध गरेका छन् । थापाकाे अस`न्तुष्टिका बीच चु`नाव चि,न्हमा सह`मति जुटेपछि आज (मंगलबार) नै निर्वा,चन आ`योगमा एकी`कृत पा`र्टी द`र्ता गर्न जाने तयारीमा रहेकाे जनाइएकाे छ ।

अध्यक्ष कमल थापाले हलाे चु`नाव चिन्ह राख्ने सह,मतिबारे साेमबार एक ट्`विटमा लेखेका छन्- ‘समु`हमा बसेपछि आफ्नो मात्र चाह`नाअनुसार काम गर्न सकिन्न । पाइला पाइलामा स`म्झौता गर्नुपर्ने हुन्छ । स`क्षम ने`तृत्वले स`म्झौता/प्रति`कुलतालाई अव`सरमा परि`णतगर्दै सफल`ताको शि`खर चु`म्दछ। रा`प्रपाको एकि`क`रण स`म्झौता हो ।’ उनले एक`ताको ज`गमा हिन्दुरा`ष्ट्र र राज संस्था सहितको लोकत,न्त्र स्थापना गर्ने अभि`यान जा,री रहने समेत बताएका छन् ।

मंगलबार बिहान अर्काे ट्विट गर्दै थापाले लेखेका छन्- ‘हिन्दुराष्ट्रको एजे`ण्डा बोकेको राप्र`पाको निम्ति ‘गाई’ उपयु`क्त चु`नावचि`न्ह हो। तर,पा`र्टी एक`ता जो`गाउन स`म्झौता अनि`वार्य भयो।परि`स्थितिज`न्य यो वा`ध्यतालाई सह`जरुपमा लिइदिन पा,र्टीका साथी/शुभचि`न्तकहरुमा अ`पिल गर्दछु। अब राप्र`पालाई बलियो रा`ष्ट्रवादी प्रजा´तान्त्रिक शक्ति बनाउने अभि`यानमा लागौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *