मातारानिको दर्शन गरि असोज ७ गते बुधबार को राशिफल हेर्नुहोस्।

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रय’त्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्या’त्मतिर ध्यान जाने हुँनाले शरिरले सका,रात्मक उ,र्जा ग्र,हण गर्नेछ । आफन्त’हरुको सहयोगले उपलब्धि’मुलक कामहरु बन्नेछन् भने दैनिकी’लाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भा,वना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामि’प्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेम’मा अबश्विास तथा धो,का हुँने अधिक सम्भा’वना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्याव’सायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्था’पनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवस’रबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखा’ईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मि’थुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राज’निति तथा समा’जसेवामा अलि बढि गम्भि,रता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँने’हरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रे,ममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सद’स्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्या’र्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

क’र्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भा’वना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसा’यबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तु’हरुको प्रयोग गर्न पाईने तथा आक’स्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बि,गतका कम’जोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन स,हज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परि’वारको साथ रहने हुँदा उपल’ब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमा’उँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि सम’यले साथ दिने हुँनाले एक अर्कालाई बि,श्वास गर्दै जान सकिनेछ । बोलिको प्र,भाव बढ्ने हुँनाले बोलेरै राम्रा का’महरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्या,यिक निर्णय तथा कानुनि फैस’लाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आ,म्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफ’न्तसँगको स,म्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रे,मको डोरो कसि,लो भएर जानेछ । आन्तरिक व्याव’सायिक या,त्राको प्रसस्त सम्भा,वना रहेकोछ भने सका’रात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिवादित नि’र्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्या’वसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संक’टबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्प’र्धिहरुलाई हराउँदै अ’गाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको स’हयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्या’पनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्याव’सायमा लगानि गरि प्रशस्त आ,म्दानि गर्न सकिनेछ भने ईच्छित चा,हनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्प’तिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्याव’सायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुश,न्धानको क्षेत्रमा ल,गानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत सं’गितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदु’पयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्ने’हरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखा’ईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामा’जिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनि,ति कर्मिले सर्बसा’धारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रे,ममा सामिप्य’ता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनु’होला काम बिग्रने तथा जरि,वाना तिुर्न पर्ने हुँन सक्छ । आक’स्मिक रुपमा खर्च बढ्ने यो,ग रहेकोछ भने अरुको भ,र पर्दा कामहरु बिग्रने अधिक सम्भा,वना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमा,उँन सक्नेछन् । अन्य क्रिया’कलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खान’पानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्य’यनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सह’योग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्या,वसायमा लगानि बढाई आम्दा’निका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्रा’प्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रे,ममा आत्मि’यताको बढोत्तरि हुँनेछ भने रमाईलो या’त्राको तय हुँनेछ । पुर्बेलिपना बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *