आखिर वि,द्युत् प्रा,धिकरको पुन: नियु-क्ति लागि कुलमान घिसिङलाई कस्ले रोक्यो त…हेर्नुहोस् ।

मुख्य समाचार

काठमाडौ : नेपाल वि.द्युत् प्रा-धिकरणको ३५ वर्षे इ,तिहासमा दुईजना कार्यकारी निर्देशक चर्चित रहे । पहिलो अजि’तनारायण सिंह थापा र अर्का कुलमान घिसिङ ।अजित नारायण आम जनताकाबीच त्यति चर्चामा नरहे पनि उनको नि,र्णय क्ष,मता, स्वच्छता, इमान-दारिता आज पनि प्रा-धिकरणका क-र्मचारी वृ-त्तका लागि चर्चामा आउने गर्छ ।

कुलमानले चाहिं आम जनताको मन जि-त्न सफल भए । तर यो सफलता उनी एक्लैको प्र-यासले हुँदै होइन भनेर स्वयं कुलमानले पनि स्वी”कार गरिरहेका छन् ।हिजो उनले प्रा’धिकरण, रा’जनीतिक वृ-त्त, कर्मचा’रीतन्त्र, गृ,ह, प्र’शासन लगायत सबै नि!कायको सहयोग लिए । सबैले सहयोग गरे । उनी एक्लैले गरेको होइन भनेर बारम्बार चार वर्षदेखि प्रष्टी’करण दिंदै आएका छन् ।

तर कुलमानवि’रोधीहरुले पनि उनी एक्लै आपैmले मात्र जस बटुले भन्ने दो,ष लगाइरहेका छन् । प्रा’धिकरणका हिजोका नालायक कार्यकारी निर्देशक, लोडसे’डिङ बेचेर व्यापारीसित पैसा अ,सुल्ने भाट प्र’वृत्ति भएका कर्मचारी, कुलमानको ठाउँमा अर्काे हनुमान ल्याउन खोज्नेहरुले मात्र कुलमानले जस लिए भनेर एकतर्फी आ’रोप लगाउँदै आएका छन् ।

सतीले स-रापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका रा’जनीतिक प्रा’णी कहिले पनि नेतृ’त्वमा आउन सक्दैनन् । उदाहरणका लागि त”त्कालीन एमाले गणेश पण्डित र नेपाली कां”ग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि ने’तृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन ।

त्यसैगरी कर्मचारी’तन्त्रमा पनि जा’ली, फ’टाहा’हरुको हावी र बाहुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् ।मु’द्दा कसले जसले भन्ने नै होइन । मु’द्दा हो कुलमानले किन निरन्तरता पाएनन् भन्ने हो । सतीले सरापेको देशमा असल कार्य, मुलुक र जनताको भलाई गर्ने व्यक्तिलाई कहिले पनि भलो भएको देखिएको छैन । जसरी असल नियत भएका रा’जनीतिक प्राणी कहिले पनि नेतृ’त्वमा आउन सक्दैनन् ।

उदाहरणका लागि तत्कालीन एमाले गणेश पण्डित र नेपाली कां”ग्रेसमा भीमबहादुर तामाङहरु कहिले पनि ने’तृत्वमा आउन सकेनन् । उनीहरुलाई आउनै दिइएन । त्यसैगरी कर्मचा’रीतन्त्रमा पनि जा-ली, फ-टाहाहरुको हा,वी र बा-हुल्य छ । निर्णय गर्ने दम भएकाहरु कहिले पनि अवसर पाएनन् । चाहे त्यो अ-ख्तियारको प्र-मुख आ-युक्त होस् वा अन्य मन्त्रालयका सचिव नै ।

यस्तो किन हुन्छ भने नेताका नियत सही नभएका कारण ।नेतालाई कसरी हुन्छ आप्ननो मान्छे भर्ती गर्ने,आफ्नो नभए कसले बढी क’मीसन दिन्छ, त्यसलाई नि’युक्त गर्ने चलन २०४८ सालदेखि गिरिजाप्रसाद कोइरालाले सिकाएका हुन् । आज सबै दल, चाहे त्यो हिजोको एमाले होस् वा मा-ओवादी वा अहिलेको नेकपा । नेकपा स-रकारले नि’युक्त गरेका अनुहार र पात्रहरुले कोइरालाको शा’सनको झल्को अहिले पनि दिइरहेको छ ।

काम गरेर प्र,माणित भइसकेपछि पुनः प्रतिस्पर्धाको दरकार नै पर्दैन । एकथरि पाख-ण्डहरु कुलमानलाई पुनः नि’युक्त गर्न कानुनले नै दिंदै भन्दैछन् । जबकि विद्युत् प्रा’धिकरण ऐन, २०४१ ले बाटोमा हिंडिरहेको व्यक्तिलाई समातेर म-न्त्रिपरिषद्ले कार्यकारी निर्देशक बनाउन सक्ने अ-धिकार दिएको छ । विगतमा डा. जनकलाल कर्मा’चार्य दुईपटक लगातार कार्यकारी निर्देशक बने ।

सधै पशुपति शमशेर जबरा (तत्कालीन जलस्रोत मन्त्री) को आशिर्वाद पाइरहने कीर्तिचन्द ठाकुर तीनपटक कार्यकारी निर्देशक भए । ठाकुरले खिम्ती र भोटेकोसीजस्ता रा’ष्ट्रघाती पीपीए गरिदिएका कारण प्रा-धिकरणलाई न्यूनतम सय अर्ब रुपैयाँको क्ष’ति पुग्यो । यी दुई विदेशी डलरवाला आ-योजनालाई प्रा’धिकरणले अबको ३० वर्षसम्म डलर ति’र्नुपर्छ ।

खि’म्तीको आधा स्वामित्व प्राधि’करणमा आइसक्यो, तर भोटेकोसीमा छैन । यस्ता रा’ष्ट्रघाती निर्णय गर्ने, स’म्झौता गर्ने, प्र’धानमन्त्री, ऊर्जा मन्त्रीहरुको पोल्टो भर्न सक्ने व्यक्तिको खोजीमा नेकपा रहेको कसैबाट लुकेको छैन । किनभने, कुलमानले कहिले पनि नेता र म,न्त्रीलाई पैसा बुझाएन ।

नबुझाएको प्रमाण के हो भने स्वयं उनलाई नि’युक्त गर्ने म,न्त्रीले द’बाव दिएर काम गराउने प्रयास गर्दा पनि कुलमानले मानेनन् ।कुलमानको यही शै’लीका कारण धेरै ए’जेन्ट, मा’फियाका द’लालहरु उनीसँग रिसाएका छन् । कसैको सरुवा गरिदिएनन्, कसैको ठे’क्का दिएनन्, कसैलाई क’मीसन दिएन । त्यो झुन्ड आम सर्वसा’धारण नागरिकभन्दा व्यापक श’क्तिशाली छ ।

अहिले कुलमानको नि’युक्ती रोकाउने प्रमुख व्यक्ति हुन् पूर्व अ’र्थमन्त्री एवं प्र’धानमन्त्रीका हालका सल्लाहकार डा युवराज खतिवडा । खतिवडाकै कुरा सुनेर प्र’धानमन्त्रीले उनको नि’युक्ती रोकेको सबैलाई थाहा छ ।कुनै एक व्यक्तिले कुलमानले पुनःनियुक्त भयो भन्दा त’त्कालीन स’रकारका प्रवक्तासमेत रहेका खतिवडाको प्र’तिक्रिया यस्तो थियो ।

कुलमानलाई सामाजिक सञ्जालले नि’युक्त गर्दैमा नियु’क्ती हुन्छ ? सर’कारका प्रवक्ताजस्तो व्यक्तिले भाषा यस्तो हुन्छ ? उनले त्यस्तो प्र’तिक्रिया व्यक्त गर्नुको पछाडि उनीभित्र कुलमानप्रति व्याप्त रहेको रोष प्रक’टीकरण मात्र भएको हो । स्रोतका अनुसार डा. खतिवडाले भनेका कतिपय कुरा कुलमानले मानेका थिएनन् ।दृष्टि न्युजबाट,

Leave a Reply

Your email address will not be published. Required fields are marked *