चिनले बनाएको भ्याक्सिन नेपाललाई पनि दिने,परिक्ष`ण अ`नुम`ति पायो……हेर्नुहोस् ।

ताजा समाचार

आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्त`रीय बै`ठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्ष`णका लागि अनु`मति दिएको हो ।नेपाल स्वास्थ्य अनुस`न्धान परि`षद्का का´र्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीका अनुसार उक्त कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा का`र्यरत एक हजार चिनियाँ काम`दारमाथि सो भ्याक्सिन परीक्ष`ण गर्न अनु`मति मा`गेको थियो ।उक्त ट्रायलमा नेपालीलाई पनि स`हभा`गी गराउने वा नगराउने भन्ने विषयमा छल,फलपछि निष्क`र्षमा पुग्ने पनि उहाँले जान´कारी गराउनुभएको छ ।

होङ्सी शिवम् सिमेन्ट उद्यो`गमा का`र्यरत एक हजार चिनियाँ काम`दारमाथि के-कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भा`व्यता अध्य`यन गरेपछि मात्रै ट्रायलको काम सुरु हुने उहाँले बताउनुभयो ।सोमबारदेखि नै परि`सदले सोबारे चिनियाँ प क्षसँग छल`फल सुरु गर्ने जानकारी गराइएको छ । यसअघि नै परिष`द्ले स्वास्थ्य मन्त्रा`लयबाट भ्याक्सिन ट्रायलका लागि अनु`मति लिइसकेको जनाइएको छ ।त्यसोत, विश्व स्वास्थ्य संघठ नले पनि परिष`द्लाई नेपालमा भ्या`क्सिन ट्राय`लका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनु`मति दिइसकेको जनाइएको छ । -news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *