अ`तिक्र`मित नेपाली भू`मिबाट चिनियाँ प`क्षलाई फि`र्ता पठा,उन रा,प्रपा अध्यक्ष थापाको मा,ग

बिचार बिमर्श

काठमाडौँ- रा`प्रपा अध्य,क्ष कमल थापाले अति`क्रमित नेपाली भू`मिबाट चिनियाँ प`क्षलाई फि,र्ता पठाउन मा`ग गरेका छन् । हुम्लाको ना`म्खा गाउँपालिकास्थित नेपाली भू`मिमा चीनले अ`तिक्र`मण गरेर भव`नहरू बनाएको समाचार सार्वज`निक भएपछि थापाले ट्,वीट गर्दै त`त्का`ल त्यसबारे स`त्यत´थ्य सार्व`जनिक गर्न पनि सरकारसँग मा`ग गरेका छन् ।

पूर्व पररा,ष्ट्रमन्त्री समेत रहेका थापाले ट्`वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भू`मी चीनले अ,तिक्र`मण गरेको, भव,नहरू बनाएको समाचार आएको छ । यसवारे त`त्का`ल स`त्य त`थ्य सार्व`जनिक गर्न सरकारसँग मा`ग गर्दछु ।

साथै, अतिक्र`मित भू`मीबाट चिनियाँ प`क्षलाई फि`र्ता पठाउन अवि`लम्ब प`हल गर्नसमेत प्र`मको ध्या`न आक`र्षित गर्दछु। आजै उनले अर्को ट्`वीट मार्फत सर`कारको काममा पा`र्टीले ह`स्तक्ष`प गर्न नहुने धा`रणासमेत सार्व`जनिक गरेका छन् । खबर हब बाट प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *