आजको राशिफल : पाथीभरा माताले सबैको कल्याण गरुन ❣️ॐ❣️

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ल,गनशिल तथा मेह,नेतले चाहेको उप,लब्धि हासि`ल हुँनेछ । परिवा`रका साथ ला`मो दुरिको धार्मिक तथा शै`क्षिक या`त्राको प्र`वल सम्भा`वना रहेकोछ । खो`ज तथा अनुश`न्धानमा समय लगा`नि गर्नेहरुले राम्रो न`तिजा हात पार्न सक्ने यो`ग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सु`धार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रति`ष्पर्धिहरुलाई सजिलै हरा`उन सकिनेछ । माया प्रे`ममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौ`तिक सम्प`ति तथा सवारि साधनको प्रयोग तथा परिचा`लन गर्दा ध्यान दिनुहोला नराम्रा घ`ट्नाहरु घट्`न सक्छ । व्या`पारमा समय दिए अनु`शार प्रति`फल प्राप्त नहुँदा आ`म्दानिको तु`लनामा ख`र्च बढ्नेछ । अध्यय`नमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुश`न्धानको क्षे`त्रमा केहि समय ख`र्चिय राम्रा तथा उपल`ब्धिमु`लक कामहरु बन्नेछन् । माया प्रे`ममा अबि`श्वास बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न अव`सरहरुको सहि तरिकाले सदुय`पोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टा`एर जानेछ भने धनको भ´ण्डार बढ्नेछ । बौद्धि`कताको उ`पयो`ग गरि आफ्नो ज्ञा´नलाई नि`खार्ने अव`सर प्रा`प्त हुनेछ । परिवार तथा जीवन साथिको सहयो`गले एक किसिमको उत्सा´ह जगाउनेछ । सु´न्दर तथा बी´लाशी पहिरनले व्या´क्तित्वमा निखा´रता ल्याउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मामा तथा मावली प´क्षबाट तपाईको काममा भरपुर सहयो´ग पाईने योग रहेकोछ । माया प्रे`ममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मा´याको डो´रो कसिनेछ । तपाईको कु´भलो साध्ने तथा स´त्रुता राख्नेहरु आफै कि´नारा लाग्नेछन् । न्यायिक निकायबा´ट हुने न्यायिक नि´र्णयहरु तपाईकै प´क्षमा हुनेछन् । पुराना तथा था´ति रहेका कामहरु साथिभाईहरुको सहयो`गमा समयमानै सकाउँन सकिनेछ भने ले`नदेनका मु`द्दाहरु सल्टाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यव`साय फस्टा´उनेछ भने परो´पकारजन्य सा´मा´जिक काममा अ´भिरु´चि बढ्नेछ । आक´स्मिक भौ´तिक स´म्पति तथा स´वारि सा´धन प्राप्तिको यो´ग रहेको छ भने बा´धा अ´वरोधहरु स्व´त हटेर जानेछन् । शे´यर बजार तथा स´ट्टाको व्यावसायबाट मन´ग्गे आ´म्दानि गर्न सकिनेछ । बौ´द्धिक का´र्यमा स´हभा´गि भई आफ्नो गतिलो प्र´श्तुति पस्कने अव´सर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आ´म्दानिका स्रो`तहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मा`न टरेर जानेछ । आमा वा आमा सरह`का मानिसको आशि`र्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अ`ध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुनाले म`न खि`न्न हुनेछ । बिहानिपखको समय उत्तम रहेकोले यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मु`द्दा मा`मिला तथा न्याल`यबाट हुँने न्या`य सम्पादन तपाईकै प`क्षमा हुनेछन् । बि`द्यामा सफ`लता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो या`त्राको त`य हुनेछ । जिवन शैलिमा सु´धार हुँनुको साथै समयको मह`त्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्या`वसाय फस्टा´एर जाने हुँनाले प्र`शस्त ना`फा कमाउँन सकिनेछ भने अरुलाई प्रभा`बित पारेर सजिलै काम लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्य`यन तथा अनुश`न्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परि`णाममु`खि नति`जा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रय`त्नले मह`त्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आ`म्दानि गर्न सकिनेछ । आ`फन्त तथा कु`टुम्बसँग मिलेर गरिने पे`शा व्या`वसाय फस्टाएर जाने हुँनाले थप ल`गानि गर्ने बाता`बरण बन्नेछ । पारि`वारिक माहो`लामा जम`घट भई मिठो मसिनो खाने अवस`र जुर्ने हुँनाले मन पश`न्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कला साहि`त्य तथा सिर्ज`नात्मक क्षे`त्रमा ल`गानि गर्ने अनु`कुल बाता`बरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आ`र्थिक रुपमा सम्प`न्न होईनेछ । राजनि`ति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशा`स`निक क्षेत्रमा स`म्मानजन`क उप`स्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रति`श्प`र्धामा प्रति`श्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा सचेत नहुदा आकश्मिक कामहरु बि´ग्रने तथा व्यापार व्या`वसायमा घा`टा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आ`यात गरिएका बस्तुहरुको बि´क्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा म`न नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौ`षमको ख्या`ल गर्नुहोला स्वास्थ्य सम्बन्धि सम`स्या आउँन सक्छ । आफन्त तथा साथिभाईको स`ल्लाह तथा सुझा`बलाई बे`वास्ता गर्दा दु`ख पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समा`जमा रा`म्रा काम गर्न सकिने हुनाले उचा`ई बढ्नेछ । व्या`पार व्याव´सायमा ल`गानि गरि मन`ग्गे ध´न आ´र्जन गर्न सकिनेछ भने आक`श्मिक ला´भ तथा आभु´षण प्राप्तीको ग´तिलो यो´ग रहेकोछ । तपाईको कार्यकुस´लताको सबैले ता´रिफ गर्नेछन् । कु`टुम्ब तथा आफ`न्तबाट धन तथा स´म्पति ला´भ हुने ग्र`हयो´ग रहेकोछ । मे´लमि´लाप तथा भाईचाराको सम्ब`न्ध स्था`पनमा तपाईको भुमिका म`हत्वपु`र्ण हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्य सम्पा`दन गर्ने सवा`लमा समाजका अ`ग्रज तथा बि`शिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नति´जा आफ्नो पो`ल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा स`मारोहमा सह`भा`गि भई आफन्त तथा परि`वारका साथ मि`ष्टान्न भोजन ग्र`हण गर्ने अ`वसर प्राप्त हुनेछ भने लामो समयदेखि भेट`घाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रश`न्न हुनेछ । तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *