मैंले पा´खे भनेको भनेर एकथरीले अति गरिरहेको पाएँ- सुर्य थापा

ताजा समाचार

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार ले आफूले पा´खे भनेको भनेर एकथरीले अति गरि´रहेको टि´प्पणी गरेका छन् । उनले एकपा´खे भनेको विषयलाई अतिरञ्जि´त गरी दुष्प्र´चार गरेको समेत बताएका छन् ।

‘मैंले पा´खे भनेको भनेर एकथरी दु´राशय बोकेका व्यक्तिहरुले अ´ति ग´रिरहेको पाएँ,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘एकपा´खातिरको कुरा गरेर अर्कोपट्टि बे´खबर नै हुने अस´न्तुलित कुरा गर्नेलाई मैंले एकपा´खे भएको स्पष्ट भनेको छु ।’ उनले अ´भिव्यक्तिलाई तो´डमरोड गरी दु´ष्प्रचार गरेको समेत आ´रोप लगाए । त्यस्ता व्यक्तिहरु परिचालिन भएको समेत बताए ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा सुर्य थापाले कुलमान घिसिङले गर्दा लो´डसेडिङ अ´न्त्य भयो भन्नेहरु एक पा´खे हुन् भनी टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति वि´वादमा परेको छ ।

सुर्य थापाको टिप्पणीः मैले “पा´खे” भनेकाे भनेर एकथरी दु´राशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपा´खातिरकाे कुरा गरेर अर्काेपट्टि बे´खबर नै हुने अ´सन्तुलित कुरा गर्नेलाई मैले ए´कपा´खे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताे´डमराेड गरी दुष्प्र´चार गर्ने परिचालित तत्वहरूकाे भ्र´ममा नपर्न आ´ग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *