नेपाली भूमि अतिक्र`मण गरेको भन्दै काठमाडौंमा चीनवि`रुद्ध प्रदर्श`न,,हेर्नुहोस् ।

ताजा खबर

नेपाली भूमि अतिक्र`मण गरेको भन्दै काठमाडौंमा चीनवि`रुद्ध प्रदर्श`न, ७ असोज । हुम्लामा नेपाली भूमि अतिक्र`मण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनवि`रुद्ध प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनवि`रुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सी`मा अतिक्र`मण बन्द गर्न, मिचिएको नेपाली भूमि फि`र्ता गर्नुपर्ने लगायत लेखिएका प्ले`कार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूता`वास रहेको क्षेत्रमा ठूलो संख्यामा सुर`क्षाकर्मी तैना`थ गरिएको थियो ।

हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्र`मण गरी भवन निर्माण गरेको खबर सार्वज`निक भएपछि युवाहरुले वि`रोध प्रर्दशन गरेका हुन् । तर, चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दा`बी गरेको छ ।

हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्व`जनिक भएपछि चीनले विज्ञ`प्ति निकालेर त्यसको ख`ण्डन गरेको छ । उसले शंका लागे प्र`माणीक`रण गर्न पनि नेपाल सरकारलाई आग्रह गरेको छ । news24 साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *