हराएको भनिएको नेपाल-चीन सी,मा छुट्याउने ११ नम्बर पिल्लर भेटियो

ताजा समाचार

हुम्ला, ८ असोज । लामो समयदेखि हरा`एको भनिएको नेपाल–चीन सी`मा छुट्याउने ११ नम्बर सी`मास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिर`न्जीवी गिरीको नेतृ`त्वमा गएको टोलीले बुधबार स्त`म्भ भेट्टाएको हाे ।

सी`मामा पर्ने लाप्चा क्षे`त्रमा चिनियाँ प`क्षले एकतर्फी रुपमा ९ वटा भ´वन बनाएको सार्व`जनिक भएपछि सो भूमिको नि`र्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई ती`व्र बनाएको थियो । अध्यक्ष लामाका अनुसार सी`मास्त`म्भ नाम्खा गाउँपालिका–६ को टा`कुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा स्त`म्भ भेटिएको हो ।

लाप्चामा रहेको १२ नम्बर स्त`म्भ नजिकै ललुङजोङमा चीनले संर`चना नि´र्माण गरेपछि आइतबार हुम्लाका प्र`मुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीकाे नेतृ,त्वमा नेपाली सेना, सशस्त्र, नेपाल प्र`हरी र जनप्रतिनिधिकाे टाेली सीमा निरीक्ष,ण तथा पिल्लर खोज्न हिँडेको थियो । चिनियाँ प`क्षले बनाएको भव`नहरु हेरेर सोमवार फर्किएका थिए ।

करिब पाँच वर्षदेखि हरा`एकाे ११ नम्बर सी`मास्त`म्भ हिउँ र माटोले पुरिएको अवस्थामा स्त`म्भ भेटिएको लामाले जा`नकारी दिनुभयाे । सी`मास्त`म्भ भेटिएपछि अब रेखांकन गर्न स´हज हुने उहाँले बताउनुभयाे । सी`मास्त`म्भ भेटिए पनि चिनियाँ प`क्षले बनाएको भ´वन कहाँ पर्छ भन्ने नि`र्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने जा`नकारी दिनुभयाे ।

पि`लर हराएको मौ`का छापी लिमीको लाप्चामा नेपाली भू७मि अति`क्रमण गरी चिनियाँ प`क्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिले दाबि गर्दै आएका छन् । सीमा निरी`क्षण तथा पि`ल्लर खोज्न हिँडेका टोलीलाई चिनियाँ प`क्षले आफ्नै भूमि भएको दा`बी गरेको थियाे ।

प्रमुख जिल्ला अधिकारीलाई गृ`ह मन्त्राल`यले माग्यो स्प`ष्टिकरण

नेपाली भूमिमा चिनियाँ प´क्षले भवन बनाएको बिषयलाई लिएर गृ´ह मन्त्रा`लयले हुम्लाका सहा`यक प्रमु`ख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्प`ष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रति`निधिहसँंग लाप्चामा पुगेर फि,र्ता भएका सहा,यक प्रजिअ दत्तराज हमालले जनप्रति`निधिहरु र स्थानीय बासि,न्दाको भनाइलाई आ`धार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवे`दन जिल्लामा पे`श गरेको भन्दै गृ`ह मन्त्रालयले हुम्लाका सहा`यक प्र`मुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टि`करण सो,धेको छ ।

यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्र`मुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृ`त्वमा सुर`क्षा समितिको टोलीलाई यसबारेमा स`त्यत`थ्य बुझ्न र सी`मा स्त`म्भको बारेमा अनु`गमन गर्न ला`प्चा खटा`एको थियो । प्रजिअको टोली स्थलगत भ्र`मणबाट फर्किसकेको छैन ।

घट´नास्थलको बास्त`विकता बाहिर नआउदै सरकारले सहायक प्र`जिअ हमाललाई स्प`ष्टिकरण सोधेको छ । प्रजि`अको टोली जिल्लामा आई नपुग्दै सहा`यक प्र`जिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टि,करण सोध्नुलाई आ`श्चर्यज´नक रुपमा हेरिएको छ । सहा`यक प्रजिअ हमालले सी`मा वि´वादकै विषयमा चौबीस घण्टे स्प`ष्टिकरण मन्त्रा`लयले सोधेको बताउनुभयो । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *