कुलमान पुनःनियुक्त नगरिए ओली सरकारलाई महङ्गो पर्ने पक्काः ‘नेफिन’ले समेत निकाल्यो यस्तो कडा विज्ञप्ती

ताजा समाचार

कुलमान पुनःनियुक्त नगरिए ओली सरकारलाई महङ्गो पर्ने पक्काः ‘नेफिन’ले समेत निकाल्यो यस्तो कडा विज्ञप्ती
काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (ने´फिन) ले कुलमान घिसिङ जनजाति भएकै कारण ह´टाइएको आ’रोप लगाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारमाथि यस्तो आरो’प लगाएको हो । उनलाई पुनः नेपाल वि´द्युत् प्रा´धिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न पनि माग गरेको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले वि´ज्ञप्ति जा´री गरी नेपाल वि´द्युत प्रा´धिकरणका निव´र्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्तिको सम्बन्धमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आवाज उठिरहेको सन्दर्भमा उनको कार्यकाल पूरा भएको यतिका दिन बितिसक्दा समेत सरकारले कुनै नि´र्णय नलिएकोप्रति गम्भी’र ध्यानाकर्षण भएको जनाएको हो।

‘लो´डसेडिङ मु´क्त उज्यालो नेपाल बनाउन सफल ने´तृत्वको रूपमा चिरपरिचित पहिचान बनाएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई पुनःनियुक्त नगर्नु र आनकानी गर्नुमा सदिऔँदेखि राज्यबाट हे´पिएका–सीमान्तकृ´त बनाइएका आदिवासी जनजाति समुदायका व्यक्ति भएकै कारणले त होइन भन्ने पर्याप्त आशं´का सरकारको ढि´लासुस्ती र आनकानीले उत्पन्न गराएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको मतबाट नि´र्वाचित सुविधाजनक ब´हुमत प्राप्त सरकारले जनताकै भावना र चाहनालाई अवमू´ल्यन् गरेको र नेपालको सं´विधानले व्यवस्था गरेको समानुपा´तिक स´मावेशी सिद्धान्तवि´परित भएको ठ´हरसँगै यस वि´रुद्ध हामी आ´दिवासी जनजातिहरुको वि’रोध हुने स्पष्ट पार्दछौं।’

‘कुनै बेला नेपाली जनताले १८ घण्टासम्म लो´डसेडिङका कारण अ´न्धकारमा बस्नु परिरहेको अवस्थामा उहाँको नियुक्तिलगत्तै देशलाई अ´न्धकारबाट मु´क्त गराउनाका साथै घाटामा गएको प्रा´धिकरणलाई ना,फामा लान सक्नु कुनै राजनी,तिक च´मत्कार नभई घिसिङको ने´तृत्वमा कुशल व्यवस्थापकीय कार्य सम्पादनकै कारण उहाँ नेपाली जनजन र मनमनमा बस्नुभएको छ´र्लङ्ग छ।’ वि´ज्ञप्तिमा अगाडि भनिएको छ ।

नेपाल वि´द्युत प्रा´धिकरणका निव´र्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ गत भदौ २८ गते कार्यकाल सकिएपछि बिदा भएका थिए । उनको सम,र्थनमा पछिल्लो समय विभिन्न सरकारविरो’धी आ’न्दोलन र अभियान एवं प्रदर्शन हुदैँ आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *