वामदेवलाई राष्ट्रियसभा स’दस्यका रुपमा काम नगर्न सर्वोच्चको आयो यस्तो कडा आ’देश,हेर्नुहोस।

राजनितिक समाचार

काठमाडौँ– सर्वोच्च अदालतले वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न अ’न्तरिम आ’देश जा’री गरेको छ। न्या’याधीश आ’नन्दमाेहन भट्टराईको ए’कल इ’जलासले गाैतमलाई राष्ट्रिय सभा स’दस्यको रुपमा काम नगर्न न’गराउन अ’न्तरिम आ’देश जा’री गरेको हो।

सर्वोच्चले गाैतमलाई थप स‌ं’वैधानिक दा’यित्व न’लिन न’दिन आ’देश जा’री गरेसँगै सरकारमा सहभागि हुने बाटो ब’न्द भएको छ। सर्वोच्चको आ’देशमा भनिएको छ, ‘संवैधानिक नै’तिकताका सि’द्धान्त समेतलाई दृ’ष्टिगत गरी दी’र्घकालसम्म स्था’यी सं’वैधानिक मा’न्यता कायम हुने गरी गरिनु पर्ने हुन्छ।

तसर्थ विषयवस्तुको गा’म्भीर्य एवं सं’वैधानिक महत्वलाई दृष्’टिगत गर्दै प्रस्तुत वि’वादमा अ’न्तरिम आ’देश जा’री हुने वा नहुने विषयको टुं’गो न’लागेसम्म यथास्थितिमा रा’ख्न आवश्यक दे’खिँदा वि’पक्षी नम्बर ५ को ह’कमा थ’प सं’वैधानिक जि’म्मवारी दिने लिने कार्य न’गर्नु न’गराउनु भनी… अ’न्तरिम आ’देश जा’री गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *