‘कुलमान नहुँदा बत्ती गयाे’ भन्ने ह`ल्ला बढेपछि ऊ`र्जा मन्त्रालयमा बैठक

ताजा समाचार

काठमाण्डौ – भदौको ३१ गते कुलमान घिसिङ नेपाल विद्युत् प्राधि`करणको का`र्यकारी निर्देशकबाट बि,दा हुनुभयो । कुलमान घिसिङ का`र्यकारी निर्देशक रहँदा पनि फाट्टफुट्ट बत्ती जान्थ्यो, नागरिकले प्रावि`धिक कारणले बत्ती गएको भनेर टि`प्पणी गर्थे । तर पछिल्लो एक हप्तायता बत्ती जाने क्रम बढेको छ । त्यो पनि ११/१२ घण्टासम्म । झ्या,प्प झ्या`प्प बत्ती जाने क्रम बढेपछि नागरिकले पहिलेकै लोडशेडिङको झल्को आएको र कुलमानको बिदाइसँगै अघो`षित लोडशे`डिङ भएको श`ङ्का गर्न थालेका छन् ।

पछिल्लो एक हप्तामा ललितपुरका विभिन्न ठाउँमा तीन दिन १० घण्टाभन्दा धेरै समयका द`रले बत्ती गएको छ । काठमाण्डौमा पनि विभिन्न क्षेत्रमा ब`त्ती गएको भन्दै सामाजिक सञ्जा`लमा दु`खेसो र आ`क्रोश पोख्नेको क`मी छैन ।

तर नेपाल विद्युत् प्राधि`करणले भने अहिले केही ठाउँमा बत्ती गइरहेको कुरालाई कुलमानसँग जोड्नुको कुनै अर्थ नरहेको जनाएको छ । ल`गातारको झरी र हावाहुरीका का`रण ठाउँ ठाउँमा खम्बा ढलेको, रुख ढलेको, पहि`रोले क्ष`ति पुर्‍याएको लगायतका का`रण बत्तीमा केही सम`स्या आएको प्राधि`करणका निमि`त्त का`र्यकारी निर्देशक लेखनाथ कोइरालाले बताउनुभयो ।

‘पानी पर्दा, हावाहुरी चल्दा विभिन्न सम`स्याका का`रण केहीबेर बिजुली जानु स्वभा,विक हो, यसलाई कुनै व्यक्तिसँग जोड्नु उचित होइन’, कोइरालाले भन्नुभयो, ‘यस्तो झरीमा पनि हाम्रा क`र्मचारी खटि`एर जतिसक्यो छिटो लाइन स`ञ्चालनमा जुट्`नुभएको छ, बाहिर ह`ल्ला गरेजस्तो लोडशे`डिङ हुन लागेको हुँदै होइन ।’

लगातारको झ´रीका का´रण कहाँनेर स,मस्या आएको हो भन्ने ठ´म्याउन पनि सम`स्या हुने र म`र्मतमा पनि समय लाग्ने भएकाले बत्ती गएका ठाउँका सर्वसा`धारणले धै´र्यता गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्रालयमा आक`स्मिक बैठक

कुलमान घिसिङ प्राधि`करणमा नभएकैले बत्ती गयो भनेर धेरै गु`नासो बढेपछि ऊ`र्जामन्त्री वर्षमान पुनले प्राधि`करणका निमित्त प्र`मुख लेखनाथ कोइरालालाई बोलाएर सम`स्या समा`धानको लागि निर्देशन दिनुभएको छ । झ`रीका कार`ण विद्युत् वित`रणमा आएको सम`स्यालाई पू`र्ण श`क्ति लगाएर समा`धान गर्न म`न्त्री पुनले निर्देशन दिनुभएको हो ।

‘तपाईँले आफूलाई नि`मित्त होइन पूर्ण का`र्यकारी निर्दे`शक नै स`म्झेर काम गर्नुहोस्, नागरिकका जाय`ज गु`नासा त`त्कालै समा`धान गर्नुहोस्, तपाईँको तहबाट समा`धान नहुने भएमा मलाई भन्नुहोस्, मैले पनि प`हल गर्छु’, मन्त्री पुनले नि`मित्त का`र्यकारी निर्देशक कोइरालालाई भन्नुभयो कसैले काम गर्न अ`टेर गरेमा स्प`ष्टीकरण सोध्ने र कार,बाही गर्ने जिम्मे`वारी पनि रहेको भन्दै मन्त्री पुनले ह`ल्लाको पछि नला`गी काम गर्न नि`र्देशन दिनुभएको छ ।

‘जनता हाम्रा ग्राहक हुन्, जनताको सम`स्या समा´धान गर्नु कर्त`व्य हो, गुना,सा आउँदैमा नआत्तिनुहोस्, काम गर्नुहोस्’, मन्त्रीले निर्देशन दिनुभयो । अहिले बिजुलीको बारेमा कतिपय ह`ल्ला नियो´जित रहेको र इमा´न्दारिताका साथ काम गरेमा ह,ल्ला हटेर जाने मन्त्री पुनको भनाइ छ । उज्यालो अन्लाईन बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *