‘कोही पनि भोको नहोस् र भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

ताजा समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान को,रोना महा,मारीको समयमा स्वास्थ्य र आर्थिक संक,टकाबीच जनतालाई गरिबीमा नधकेल्नु मुख्य चु,नौती रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघ (यूएन)को ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्डेड भिडियोमार्फत् प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले ‘कोही पनि भोको नहोस् र कोही पनि भोकले म,र्न नपरोस्’ भन्नेमा सरकार प्रतिब-द्ध रहेको बताउनुभएको थियो ।

उहाँले दीगो विकास लक्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको बताउनुभयो । साथै, गरिबी न्यू-नीकरण गरिएको प्रगति समग्र विकास प्रयासहरूको मूल्याकंन गर्ने प्राथमिकताहरू हुनुपर्ने पनि बताउनुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भे-दभाव र अभावको अ-न्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताउनुभएको छ ।यो समाचार न्युज२४ले लेखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *