विश्वप्रकाश शर्मा भन्नुहुन्छ: विदेशका नेपालीको उ`द्धार नाममा सरकारले व्यापार गर्‍यो,,,हेर्नुहोस्।

ताजा समाचार

काठमाडाै। नेपाली कां,ग्रेसले सर्वोच्च अ,दालतको आ,देश का,र्यान्वयन गर्दै विदे,शमा अल`पत्र नेपालीहरूलाई नि:शुल्क उ,द्धार गर्न सरकारसँग मा,ग गरेको छ।कां,ग्रेस प्रव,क्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जा,री गर्दै उ,द्धारको दा,यरालाई फराकिलो पार्दै नि:शुल्क गर्न मा`ग गरेका हुन्। त्यसरी उ,द्धार गरिएका नेपालीलाई सरकारी ख,र्चमै क्वा,रेन्टिनमा राखेर पिसिआर परीक्ष,ण र गाउँसम्म पुर्‍याउने प्रव,न्ध मिलाउन विज्ञ,प्तिमा मा,ग गरिएको छ।

स,रकारकव पछिल्लो निर्ण,यले विदेशमा अ!फ्ठ्यारोमा परेका नेपालीलाई उ,द्धार गरे पनि मानवीय भा,वनाभन्दा व्यापारको मस्तिष्क धेरै ख,पत भएको कां,ग्रेसको आ,रोप छ।‘एक त चार्टर्ड फ्लाइटको म,हंगो टिकट का,ट्नुपर्ने, अर्को होटल, क्वा,रेन्टिनमा सात दिनको ख,र्च व्यहो,र्नुपर्ने, पि,सिआर आफैं गर्नुपर्ने र गाउँसम्म पुग्न आफैं ख,र्च गर्नुपर्ने अवस्था छ,’ विज्ञ,प्तिमा भनिएको छ, ‘अनुकूल अवस्थामा देशमा रे,मिट्यान्स पठाएर अर्थतन्त्रलाई भ,रथेग गरिरहेका अ,न्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ वर्ग श,त्रुको व्यवहार?’

छ महिनादेखि बेरो,जगार भएर बसेका खा,डीका श्रमिकलाई चार्टर्ड फ्लाइटको टिकट खरिद गर भन्नु कति जायज र न्या,योचि,त नभएको कां,ग्रेसले जनाएको छ। ‘कां,ग्रेसले अदा,लतको आ,देशको उ,ल्लंघन र मा,नहानी हो कि हैन प्रधानमन्त्रीज्यू?’मन्त्रिपरिषदको पछिल्लो बैठकले तीन घन्टा उ,द्धार फ्लाइट गर्ने नि,र्णय गरेको थियो। यो समय एकदमै न्यू,न र उ,द्धारको कछुवा गतिभित्र पी,डामा रहेका नेपालीको पी,डा बुझ्ने हृ!दय नदेखिएको कां,ग्रेसको भनाइ छ। – point nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *