आज असोज ९ गते शुक्रबार सन्तोषी माताको दर्शन गरि आजको राशिफल पढ्नु होस् ।

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अपरि`चित व्यक्ति सगं भेटघाट हुनेछ,आ`त्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,अध्य`यनमा सु`धार सफल भइनेछ,लामो दू`रीको यात्रा नगर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पार्टनरसिपमा गरेको कार्य अस`फल हुने देखिन्छ ,ध`र्मकर्म तथा परो`पकारमा प्रवृ`त्त भइएला,झु`टको आ`रोप लाग्न सक्छ,चो`ट पटक लाग्ने यो`ग छ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
शिक्षा क्षेत्रमा अ`बरोध तथा घरायसी वाता_वरणमा केही ध`मिलोपन आउनेछ,बेसुरमा बोल्ने बानीले वादवि`वाद नि`म्त्याउन सक्छ,आर्थिक सं`कट पर्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
खानेकुरा मा वि`चार पुराउनु होला,धार्मिक र सामाजिक का`र्यमा स`रिक भई सहयो`ग गर्ने अव´सर मिल्नेछ,अप`मान वा अप`जस सह`नु पर्ने हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,साझे`दारसँग अस`मझदारी देखिने हुँदा सजग रहनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफ`ल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बेसुरमा दिइएको व`चनले अ`प्ठ्यारो पर्नेछ,हिम्मत गर्दा ज`टिल काम समेत सम्पादन हुनेछ,साथीभाई सँगको पार्ट`नरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
लामो दूरीको यात्रा नगर्नुहोला,अध्ययनमा प्रग`ति हुनुका साथै ज्ञानलाई नि`खार्ने अव`सर प्राप्त हुनेछ,पहिलेको सफलताले पनि हौ`सला जगाउनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सामाजिक का`र्य मा ध्या`न नजादा वि`रोध आउने छ,अव`सर प्राप्त भए पनि भू`लवश काममा बा`धा होला,खानेकुरा मा विचार पुराउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सुनचाँदी,गरग`हना हराउन सक्ने सम्भा`वना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,शरिरमा छाति सँग सम्बन्धित सम`स्या आउन सक्ने देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
शरिरमा घा,उखटि`रा आउनसक्ने देखिन्छ,स्वास्थ्यका लागि खानपानमा स,जग रहनुहोला,अधिकार र प्रति,ष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
सानातिना कामको झमेला आउनसक्छ,साथी भाइको वि,श्वास पर्दा आ,त्मा घा,ती हुनेछ,परिस्थिति अनुकू,ल रहे पनि भौ,तिक सुवि,धाले ख,र्च नि,म्त्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आ,फन्तको वि,श्वास पर्दा आ,त्मा घा,ती हुनेछ,समयमा आ,लस्य गर्ने बानीले पछि परिनेछ,घरायसी काममा अल्झि,नाले महत्वपूर्ण काम बिग्रिने छ,आजको शुभ अंक २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *