‘कोही पनि भोको नहोस् र भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली,,,,पुरा पढ्नुहोस

ताजा समाचार

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्त`मान को`रोना म`हामा`रीको समयमा स्वा`स्थ्य र आर्थिक संक`टकाबीच जनतालाई गरिबीमा नधकेल्नु मुख्य चु`नौती रहेको बताउनुभएको छ ।

संयु`क्त राष्ट्र संघ (यूएन)को ७५ औँ म`हासभा अन्त`र्गतको एक उ`च्चस्त`रीय कार्य`क्रममा रेक´र्डेड भिडियोमार्फत् प्र`धानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।सम्बो`धनका क्रममा उहाँले ‘कोही पनि भो,को नहोस् र कोही पनि भो`कले म`र्न नपरोस्’ भन्नेमा सरकार प्रतिब`द्ध रहेको बताउनुभएको थियो ।

उहाँले दी`गो विका`स ल`क्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको बताउनुभयो । साथै, गरिबी न्यू`नीकरण गरिएको प्रग`ति स`मग्र विकास प्र`यासहरूको मूल्या`कंन गर्ने प्राथ`मिकताहरू हुनुपर्ने पनि बताउनुभएको छ ।

त्यस्तै, प्र`धानमन्त्री ओलीले नेपालको नी`तिको ल`क्ष्य सबै किसिमको भेद`भाव र अ`भावको अ`न्त्य गर्ने र समा,नता र सामाजिक न्या´यमा आधा`रित आर्थिक वृ`द्धिलाई प्रो`त्साहन गर्ने रहेको बताउनुभएको छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *