एकै परिवारका ९ जनाको पहिरोमा पु`रिएर मृ`त्यु, दागबत्ती दिने कोहि भएन,,,हेर्नुहोस्

दुखद

वालिङ – पहिरोमा पु’रिएर ज्यान गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सा’मूहिक दा’हसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सा’मूहिक दा’हसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चि,ता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चि,तामा राखेर दा’हसं`स्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो । सबैजना एकैघरका भएकाले दा’गबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दा’गबत्ती दिनुभयो ।

पहिरोमा पु’रिएर ज्यान गुमाएका सबैको श`वलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसं`स्कार गरेका छौँ”, अध्यक्ष रनपालले भन्नुभयो । एकै परिवारका नौ जनाको एकैपटक दा’हसं`स्कार गरिएको यो हृ’दयविदारक घ`टना नौलो भएको अध्यक्ष रनपालले बताउनुभयो । दा’हसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भा’वविह्वल भएका थिए । घट`नाले एकै परिवारका नौ जनाको ज्या’न गएपछि अहिले गाउँ नै शो’कमा डु’बेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वालिङ नगरपालिकाले एक वि`ज्ञप्ति जारी गर्दै घ`टनामा परी ज्यान गुमाउनेप्रति श्रद्धा`ञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नदीनाला बहाव बढ्दै : बाढी पहिरोले १४ को मृ`त्यु, ७ बे`पत्ता

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभा`वित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घ`टना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृ,त्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आ,पत्का,लीन कार्य सञ्चा`लन केन्द्रका प्रमुख मुरारी व`स्तीले जानकारी दिनुभयो ।

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृ`त्यु र दुई जना बे`पत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बे`पत्ता भएका छन् भने एक जनाको मृ`त्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृ`त्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पु,रिँदा नौ जनाको मृ,त्यु भएको केन्द्रका प्रमुख वस्तीले राससलाई बताउनुभयो । यस्तै बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका का,रण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जो,खिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भा,वना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भा,वना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र च,ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भा,वना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भा,री वर्षाको सम्भा,वना रहेको जनाइएको छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *