इपिएस नियममा सुधार ल्याउँदै कोरिया : के-के हुँदैछ संशोधन ?

अन्तरास्ट्रिय

काठमाडाैं, ९ असाेज । दक्षिण कोरियाले इपिएस का`नूनमा परिव`र्तन गर्ने तया`रीसाथ हालको नि`यममा भएका केही बुँ`दालाई संशो`धनका लागि श्र`म मन्त्रालयमार्फत संस`द्मा पेश गरेको छ ।

परि`वर्तन हुने नि`यमानुसार का`र्यस्थल परिवर्तन गरेको श्र`मिक पनि ‘कमिटेड’ भई कोरियामा स`हज तरिकाले पुनः रोज`गारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्ष`ता आदि पूरा गरी उ`क्त श्र`मिकले अर्को कम्पनीमा क`म्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ ।

हालसम्म को`रियामा कम्पनीको का`रणबाहेक का`र्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौ,न दु`व्र्यवहा,रमा परी का´र्यस्थल परिवर्तन गरेका श्र`मिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित नि,कायको सिफारिसमा पुनः ‘कमिटेड’ श्र,मिकका रूपमा आउन पाउने कानू`नसमेत संशोधनको तयारी गरेको छ ।

त्यसैगरी एउटै क`म्पनीमा लगातार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः क`मिटेड श्र´मिकको रुपमा त्यही क`म्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्य`वस्थालाई एक महिनामै आउन पाउने गरी का`नूनमा संशो`धनको तयारी गरिएको छ ।

परि`वर्तन हुन लागेको नयाँ नि`यमले आ,गामी दिनमा बिनाश`र्त स्वेच्छाले क`र्यस्थल परिवर्तन गर्न पाउनुपर्ने का,नून बनाउन सबै प्र`वासी श्र,मिक एक`जुट हुनु आवश्यक भएको प्र,वासी श्र`मिक युनि,यनका अध्यक्ष उदय राईले बताए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *