डा. गोविन्द केसीको सम`र्थनमा दमौलीका दुई युवा बसे अन`शन

ताजा समाचार

तनहुँ, ९ असाेज । डा. गोविन्द केसीको सम`र्थनमा दमौ`लीका दुई युवा अनस,न बसेका छन् । चिकित्सा क्षेत्रमा सु,धारको मा`ग राख्दै १९ औं पटककाे अन`शनमा रहेका त्रिवि शि,क्षण अस्पतालबाट सेवा निवृ`त्त चिकि`त्सक डा. केसीको सम`र्थनमा दमौलीका दुई युवा १९ घण्टे अन`शन बसेका हुन् ।

दमौलीका स्थानीय युवा सागर घिमिरे र विनोद हमालले केसीको सम`र्थनमा व्यास- ३ स्थित ट्रा`फिक चोकमा बिहान ११ बजेदेखि अन`सन सुरु गरेका हुन् । उनीहरुले शनिबार बिहान ६ बजेसम्म अन`सन बस्ने जनाएका छन् ।अन`सन बसेका घिमिरेका अनुसार डा. केसी पटकपटक अन`शन बसे पनि मा`ग पूरा नभएको र जीवन नै ख`तरामा पर्दा पनि सरकार ग`म्भीर नभएको भन्दै उनको

मा,ग पूरा गराउन द,बाब दिनका लागि अाफूहरू अन`सन बसेको बताए । चि`कित्सा शिक्षा सु`धारका अभिय,न्ताका रूपमा प्र`ख्यान डा. केसीले गएको सोमबार अर्थात् भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अन`शन सुरु गरेका हुन् । पछि उनलाइ काठमाडाैँ लगिएकाे छ ।

डा. केसीले नेपालीको निःशुल्क गुणस्त,रीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चि`तता र वर्तमान सरकारको लुट,तन्त्र, ता,नाशाहीतन्त्र वि`रुद्ध १९ औँ स`त्याग्रह सुरु गरेको बताएका छन् । कर्णा`ली स्वास्थ्य विज्ञान प्र`तिष्ठानमा एमबी`बीएसलगायतका शै`क्षिक का`र्यक्रम स`ञ्चालन गरिनुपर्ने र स्ना,तकोत्तर त,हको अनु,मति त`त्काल प्रदान गर्नुपर्ने, कैलालीकाे गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रति,ष्ठानमा पठनपा`ठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा

सरकारी मेडिकल कलेज तथा अस्पताल नि,र्माण कार्यलाई तत्का,ल अघि बढाउन उनले मा,ग गरेका छन् यस अगाडिका स,त्याग्र`हका बेला गरिएका सम्झौ,ताहरु अहिलेसम्म पनि सरकारले कार्या,न्वयन नगरेकाले आफू पुनः अन,शन बस्न बा,ध्य भएको डा. केसीको भनाइ छ। डा. केसीले १६ औँ स,त्याग्रह पनि जुम्लामा सुरू गरेका थिए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *