अब ए`सिड छ्यापे २० वर्ष कै`द र १० लाख जरि`वाना, अरू सजाय के-के छ ?

ताजा खबर

काठमाडाैं, ९ असाेज । सरकारले ते`जाब (एसिड) सम्बन्धी क`सुर निय`न्त्रण गर्न अध्यादेशमार्फत नयाँ का`नुन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बै`ठकले तेजा`बसम्बन्धी अध्या`देश पा`रित गर्दै राष्ट्रपति स`मक्ष सिफा`रिस गर्ने नि`र्णय गरिसकेको छ ।

मन्त्रिपरि`षदबाट पा`रित फौज`दारी कसु`र तथा फौ`जदारी का`र्यविधिसम्बन्धी केही ऐन संशो`धन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ । अब ते`जाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याएमा र शारीरिक क्ष`ति पुर्‍याएमा २० वर्षसम्म कै`द स`जाय र १० लाख रुपैयाँसम्म जरि`वाना निर्धारण गरिएको छ ।

फौ`जदारी अप`राध संहिताको दफा १९२ र १९३ संशो`धन गरी ते`जाबजस्ता घा`तक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि गुमेमा, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए वा कानको जाली क्ष`ति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जलेमा, वक्षस्थल (स्तन), यौ`नाङ्ग आदि जलेर क्षति भए बीस वर्षसम्म कैद र १० लाख रुपैयाँ जरि`वाना निर्धा`रण गरिएको छ । यो स`जाय एक दिन पनि मा`फी–मि`नाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्राव`धान राखिएको छ ।

संशो`धित सं`हितामा ते`जाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरु`प भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुद`ण्ड जलेमा सात देखि दसवर्ष कै,द सात लाखदेखि दसलाखसम्म जरि`वाना निर्धा`रण गरिएको छ ।

त्यस्तै ते,जाब छ्यापेर शरीरको कुनै अ`ङ्गमा गति भएमा क`सुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कै`द र एक लाखदेखि पाँच लाख जरि`वाना निर्धा`रण गरिएको छ ।

प्रधा`नमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएपछि का`नुन न्या`य तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेर ऐन बनाएको हाे । गत २५ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्र`मणका पी`डितसँग सामू`हिक छलफलका क्रममा प्रधानमन्त्री ओलीले क`डाभन्दा कडा का`नुन बनाएर १५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएका थिए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *