कोभिडबाट समस्यामा परेका ऋणीहरुलाई सहयोग गर्छौं : भुवन दाहाल, अध्यक्ष, बैकर्स संघ

ताजा समाचार

काठमाडौं, ९ असोज । को,रोना भाइ,रसको महा,मारी र लकडाउनबाट अर्थतन्त्र थला परेको छ । साना, मझौला तथा ठूला सबै खालका ब्यवसायीलाई बैक तथा बित्तीय संस्थाको ब्याज किस्ता बुझाउन धौ धौ परेको छ ।

कोरोना म,हामारीको कारण उद्योग ब्यवसाय, होटल, पर्यटन, यातायात, साना लगा,नीका ब्यवसाय बढी मारमा परेका छन् । नेपाल राष्ट्र बैकले मौद्रिक नीति मार्फत को,रानाबाट प्रभा,वितलाई बिभिन्न तहमा बर्गीकरण गरेको छ ।

राष्ट्र बैकले बिभिन्न निर्देशनहरु पनि जारी गरेको छ । कम,जोर ऋणी तथा प्रभा,वित ब्यक्तिलाई सहुलियत तथा रा,हत दिने भनिएको छ तर ब्यवहारमा त्यो हुन सकेको छैन ।

न्यूज२४ टेलिभिजनको नियमित कार्यक्रममा ६ प्रश्नमा कुराकानी गर्दै नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले कोरोना र लकडाउनबाट प्रभा,वित भएर बैंकको ब्याज तथा ऋ,ण बुझाउन नसक्नेलाई बैकले सहयोग गर्ने बताउनु भएको छ ।

पछिल्लो समय बैंक तथा बित्तीय संस्थाहरुबाट लिएको ऋण बुझाउन नसक्ने बर्ग निराश भएका छन । बैक तथा बित्तीय संस्थाहरुले कम,जोर बर्गलाई पहि,चान गरेर उनीहरुलाई राहत दिने बैकर्स संघका अध्यक्ष दाहालले आश्वा,सन दिएका छन ।

अध्यक्ष दाहालले बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुरुप काम गरेको बताए । बैकहरुले ऋ,णीलाई अप्ठ्यारो हुने गरी काम नगर्ने र अहिलेको अवस्थामा म,र्कामा परेको ब्यक्तिहरु प्रति बैकहरु इमान्दार बन्ने बैकर्स संघका अध्यक्ष दाहालको भनाइ छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *