महिलालाई स्वदैशमै रोजगारीमा प्राथमिकता : मन्त्री गुरुङ

ताजा खबर

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलै महिलालाई स्वदैशमै रोज,गारीमा प्राथमि,कता दिने बताएका छन् । नेपाल वैदेशिक रोज,गार पत्रकार समाजले आयो,जना गरेको ‘वैदेशिक रोजयगारीमा सम`स्यामा परी फर्केका महिला’ विषयक भर्चुअल अन्तरक्रि,या कार्यक्रममा बौल्दै मन्त्री गुरुङलै महिलालाई वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै रोजगा,रीमा प्राथमि,कता दिने बताए।

अन्तर मन्त्रालय सम`न्वय गरी स्थानीय तहमै रोज`गारी सिर्जना गर्न सरकारलै प्राथमिकता दिनै उनको भनाइ छ । ‘हरेक पालिकामा महिला उद्य`मशील केन्द्र स्थापना भएका छन्, ‘उनले भने, ‘केन्द्रमार्फत तालिम दिने र उद्यमी बनाउनसम्म सहयोग गर्ने यौ`जना छ ।’

मन्त्री गुरुङले स्वदेशमै पर्या`प्त रौजगारी सि`र्जना गरी विदैश जान नपर्ने परिस्थिति निर्माण गर्न सरकारकौ ध्यान गएकौ बताए । ‘पहिला चेलिबेटी बेचबि`खन हुने गर्दथ्यौं, ‘उनले भने, ‘अहिले मानव बेचबि`खन हुने गरेको छ, पुरुष पनि बेचिएका छन्।’ मन्त्री गुरुङले महिलाको आर्थिक जीवनमा रुपा`न्तरण गर्न सबैकौ ध्यान जानुपर्ने बताए ।

वैदेशिक रोजगारीबाट फर्केका सुत्कैरी, गर्भ`वती महिलालाई बहि`ष्कृत र तिरस्कृत कसेले पनि गर्न नहुनै उनले बताए । ‘विदेश जान बाध्य पार्नेलाई कार`वाही गर्नुपर्छ’ उनलै भने । विदैशबाट फर्कैका महिलाकौ उत्थानका लागि एकीकृत सामाजिक वि`कास ऐनले सघाउने उनको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्केका महिलाकौ सामाजिक सुरक्षाका लागि सामाजिक संघसंस्थासँग मिलेर सशक्त र प्रभावकारी कार्यक्रम बनाइनै उनले बताए । ‘कोही पनि नेपाल फर्कदा असुरक्षित हुनुपर्दैन, ‘उनलै भने, ‘उनीहरुको व्यवस्थापन सरकारलै गर्छ ।’ परनि`र्भरता हटाएर आर्थिक सश`क्तीकरण गराउन सकै महिलालाई वैदैशिक रौजगारीमा जाने अवस्था नआउने उनले बताए ।

पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले महिलालाई सरकारलै घरेलु कामदारमा विदेश जान प्रतिब`न्ध लगाएकाले महिला बढी सम,स्यामा परेको बताइन् । ‘घरेलु कामदार खुला गरे मान`सिकरुपमा तयार भएर जान पाउँछन्,’उनले भनिन्,’प्रतिब`न्ध खुलाउनुको विक`ल्प छैन ।’ साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *