भेन्टि लेटर र आईसी यू किन्न नसक्ने सरकारले रेल र पानी जहा,ज चलाउने

ताजा समाचार

काठमाडौं। केपी शर्मा ओली र पुष्पकम दाहाल प्र`चण्ड नेतृ`त्वको पार्टीले अहिले दुई तिहाइ बहु`मत नजिकको म तसहित सरकार चलाइरहेको छ ।केन्द्रमा सरकार चलाएको नेकपाले ७ मध्ये ६ प्रदेशमा पनि सरकारको नेतृ`त्व लिएको छ । सात सय ५३ मध्ये अधिकां`श स्थानीय त,हमा पनि उसकै बर्च`श्व छ । केन्द्रमा सरकार चलाएको साढे दुई वर्ष पुगिसकेको छ । यस,र्थ नेकपाको सरकार श`क्तिशा`ली छ । 

वि,कास र समृ`द्धिको नारालाई बोकेको नेकपाका अध्यक्ष ओलीले सरकारको नेतृ`त्व लिएदेखि नै पानी जहाज र रेल चला,उने अभिव्य`क्ति दिँदै आए । पानी जहाजको कार्यालय पनि खोलियो । तर, विकास र समृ`द्धिको नारालाई था`ती राखेर जन,ताको जी,वन र`क्षा गर्नुपर्ने पहिलो निःशर्त दायि`त्व र क`र्तव्य ओली सरकारमाथि आइला,ग्यो ।

करिब ८ लाख मानिसको ज्या,न लिइसकेको र करोडौं प्रभा`वित भएको को,रोनाभा इरस (कोभिड १९)को संक्र म,णबाट जोगाउन र संक्र`मितलाई उचित स्वास्थ्य सेवा प्र`दान गर्नुपर्ने दायि,त्व बोकेको ओली सरकारको तया,री फित`लो र जोखि`मयुक्त देखिएको छ । सुरुमा को`रोनाको संक्र`मण नै नेपालमा नफैलिनेजस्तो गरियो भने अहिले संक्र`मण ती`व्र रुपमा फैलिँदा आवश्यक मात्रामा भेन्टिलेटर तथा आईसीयू त परका कुरा क्वारे,न्टाइन र आइसो,लेसनकै अ`भाव भएको छ ।

क्वारेन्टाइनको अ`भाव देखाएर विदेशमा रहेका नेपालीलाई उद्धा`र गर्न पठाएको नेपाल वायुसेवा निग,मको जहाज रित्तै स्वदेश फर्काइयो । अत्या`वश्यकीय र निःशर्त सेवामा पर्ने स्वास्थ्य सेवामा राम्रो सँग दिन नसकेको अत्या`धिक बहु`मतको नेकपाको सरकारले पानी जहाज र रेल चलाउने कुरा गर्दै आएको छ ।आवश्यक नि`र्णय गर्न र कार्या`न्वयन गराउन केन्द्रदेखि स्थानीय त,हसम्म आफ्नै पार्टीको सरकार रहँदा ओली सरकारले जनतालाई स्वास्थ्य सेवा दिनमाबाट चु`किरहेको छ ।

कांग्रेससहित अन्य प्रतिपक्षी दल, समाजसे,वीलगायत सर्वत्र सहयोग र सम`र्थन प्राप्त गर्दा पनि ओली सरकारले समय पर्या`प्त हुँदाहुँदै को`रोना संक्र`मितको लागि आवश्यक मात्रामा क्वारे,न्टाइन, आइसो,लेसन, भेन्टि,लेटर र आईसीयूको व्यव`स्था गर्न सकेको छैन ।  source- canada nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *