कोरोनाविरुद्धको खोप आउनु पहिले २० लाख मानिसको ज्या`न जान सक्छ : डब्लूएचओ

अन्तरास्ट्रिय

जेनेभा: कोरोना भाइ`रसविरु`द्धको प्रभा`वकारी खोप विकास हुनु पहिले यसको संक्र`मणबाट २० लाख मानिसको ज्या`न जान सक्ने विश्व स्वास्थ्य सं`गठन (डब्लूएचओ)ले चेता`वनी दिएको छ। डब्लूएचओका आप`तकालीन सेवा प्रमुख डा. माइक रायनले मिडिया ब्रिफिङका क्रममा यस्तो चेता`वनी दिएका हुन्।

डा. रायनले पत्रकारसँगको कुराकानीमा २० लाख सं`क्रमित मानिसको मृ`त्यु ‘अस`म्भव नभएको’ बताएका हुन्। उनले हाल मृ`त्युदर घटे पनि २० लाख मृ`तक संख्या पुग्ने बताए।

हालसम्म करिब १० लाख कोरोना संक्र`मितको मृ`त्यु भइसकेको छ। जोन्स हप्किन्स विश्वीद्यालयका अनुसार गत वर्षको अन्त्यमा चीनको वुहानमा पहिलो पटक भा`इरसको पहि`चान भए यता ९ लाख ८७ हजार ७७५ संक्र`मितको ज्या`न गइसकेको हो। त्यस्तै ३ करोड २४ लाख ७७ हजार बराबर संक्र`मित भइसकेका छन्।

पछिल्लो समय अमेरिका, भारत तथा ब्राजिलमा संक्र`मण दर बढी रहेको छ। यस्तै युरोपका विभिन्न मुलुकमा संक्र`मण बढेको छ। जसकारण कतिपय मु`लुकले दोस्रो पटक लकडाउन गर्ने अवस्थामा पुगेका छन्। अन्नपूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *