डा. गोविन्द केसीको समर्थन गर्न माइतीघर मण्डला पुगेका प्रदर्शनकारीहरु गिरफ्तार,,,,हेर्नुहोस्।

ताजा खबर

काठमाडौँ, १० असोज । सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन र`क्षाको मा`ग राख्दै माइतीघर मण्डलाममा प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार मध्यान्ह माइतीघर मण्डलामा डा। केसीको समर्थनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘डा.केसीको अनशन मेडिकल माफियालाई टेन्सन’ जस्ता नारा बोकेको पम्लेट लिए बसेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विरोधमा प्रयोग गरिएको पम्प्लेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर राखिएको भन्दै करिब ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य समर्थकले भने शान्तिपूर्ण ढंगबाट डा. केसीको समर्थनमा वि`रोध जनाइरहेका छन् । न्युज२४नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *