कुलमान र गोबिन्द केसीको समर्थन गर्दै राजाराम पौडेलको उग्र आ`क्रोश, हेरेको हेरै भए पुण्य

ताजा खबर

काठमाडौँ | विभिन्न मा`ग राख्दै १९ औं पटक अन`सनमा बसेका डा. गाविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन गरिएको छ । अनस`नरत डा. केसीको मागलाई यथाशी`घ्र सम्बोधन गर्न माग राख्दै शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

युवाहरुले ‘अनसनको भाषा बोल्ने र अन्ट सन्ट भाषा बोल्नेबीच अनुबादको आवश्यक छ’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’, ‘कर्णाली विज्ञान प्रति`ष्ठानमा एमबीबीएस पढाई त`त्काल सुरु गर’, ‘गोविन्द केसीको मा`ग पूरा गर, गाविन्द केसीको जीवन र`क्षा गर’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

डा. गोविन्द केसीले नेपालीहरुको निःशूल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र, तानाशाही तन्त्रवि`रुद्ध जुम्लामा १९ औ स`त्याग्रह सुरु गर्नु भएको थियो । कञ्चनजंघा न्युज बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *