खानपानमा विशेष ध्यान दिए क्या`न्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल

स्वास्थ्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आ`हारविहारमा ध्यान दिए क्या´न्सर रो`गबाट बच्न सकिने बताएका छन् । बिपी कोइराला मेमोरियल क्या`न्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस विषयमा जनचे`तना जगाउन आवश्यक रहेकामा जो`ड दिए ।

मन्त्री ढकालले भने, “हामीले खानपान र आ´हारबि´हारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्या`न्सर रो`ग निम्त्याउने उनले बताए ।

क्या`न्सर रो`गका सङ्`क्रमितमध्ये एक तिहाईको मृ`त्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रो`ग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताए । अहिले सरकार निरो`गी नेपाल निर्माणको क्रममा रहेको भन्दै उनले यस अभि`यानमा सबैलाई साथ दिन आग्र`ह गरे ।

नेपालको प्रथम जननिर्वाचित प्र`धानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्या`न्सरका बि´रामीको उपचार र रोक`थामका लागि वि`श्वास आ´र्जन गर्दै आएको उनको भनाइ थियो । अस्पतालले आ´र्जन गरेको वि´श्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उप´चार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिए । मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा वि`श्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्ने बताए ।

विश्वमा वार्षिक ९६ लाख जनाको क्या`न्सरका का`रण मृ`त्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हा`राहारीको क्या`न्सरका का`रण मृ`त्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यू`न आ`य भएका व्यक्तिहरु रहेको सो अव`सरमा जानकारी दिइयो । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *