पिएसजी हा`रेको झोंकमा आगजनी, १४८ समर्थक पक्राउ,,,हेर्नुहोस्।

ताजा समाचार

युरोपियन च्याम्पियन्स लिगको फाइ,नलमा परा,जित भएपछि आ`गज`नी गर्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का दर्जनौ सम`र्थक प्र`काउ परेका छन्।आइतबार राति पोर्चुगलको लि`म्बनमा जर्मन क्लब वायर्न म्युनिख विरु`द्धको फाइनलमा १-० ले परा`जित लगत्तै पेरिसको पार्स डेस प्रिन्से`समा जम्मा भएका पिएसजीका सम`र्थकले कारमा आ`गज`नी र तोड`फो`डमा उत्रि,एका थिए। खेल हेर्न ५ हजार बढी सम`र्थक जम्मा भएको बताइएको छ।

पहिलो पटक च्या`म्पियन्स लिगको फाइ,नलमा पुगेको पिएसजीवि`रुद्ध वायर्नका किङ्गस्ले कोम्यानले गो`ल गरेका थिए। पिएसजीको पूर्व खेलाडी कोम्यानले खेलको ५९ मिनेटमा गो`ल गरेका थिए। खेलमा पिएसजीका नेइमार, केलियन एमबाप्पे र मार्कि`न्होसको प्र`हारलाई वायर्नका गोलकिपर म्यानुयल नेउरले विफ`ल पारेका थिए। आफ्नो टिम फाइनलमा परा`जित भएपछि सम`र्थकहरुले पसलमा पनि तो`डफो`ड गरेको बताइएको छ। आ`गज`नी तथा तो`डफो`डमा उ त्रिएपछि प्र´हरीसँग समर्थ´कको झ,डप भएको र प्र`हरीले १ सय ४८ जना पक्रा`उ परेका छ।

पेरिसका मे`यर एनी हिडा`ल्गोका अनुसार यसअघि समेमिफा`इनलको खेल पनि सम`र्थक जम्मा भएर हेरेका थिए। त्यसैले फाइ`नल हेर्न पनि अनु`मति दिइएको थियो।फाइ`नल हेर्नका लागि सामाजिक दू,रीको नि`यम भनिएको थियो। त्यसक्रममा केहि सम`र्थकले नि,यम तो`डेपछि खेलकै क्रममा पनि झ`डप भएको थियो। केहीले आ`गज`नी गर्न थालेपछि प्र`हरीले टि`यर ग्यास हानेको थियो। सेतोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *