दिनहुँ घाँस का’टी खाली खुट्टा हिड्दै विद्यालय गएको हुँ’ मनै रु’वाउने कु’लमानको जीवनकथा हेर्नुहोस।

बिचार बिमर्श

कुल’मानले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मा’वि बेथानमा अध्य’यन गरेको हुँ ३ कक्षा पढि । डहुबाट बेथानको वि’द्यालयसम्म हिडेर जानको लागि एक घ’ण्टा लाग्थ्यो । बेथा’नमा पढ्दा मलाई विद्यालयका शिक्ष’कहरुले असाध्यै मा’या गर्नुहुन्थ्यो ।

म सधै फ’स्ट हुन्थे । म्या’थमा एक सय नम्बर नै प्राप्त गर्थे । बेथानमा प’ढदै गर्दा शिक्षकहरुको मा’याले पनि मैले अलि धेरै प’ढनु पर्छ भन्ने छाप परेको थियो ।कक्षा पाँचसम्म बेथानमा पढेर थप अध्य’यनको ला’गि म का’ठमाडौं आए । बेथानमा कक्षा ५ मा पढेर काठमाडौंको बाल सेवा निमावि झो’छेंमा आएर ७ क_क्षामा भ’र्ना भए ।

६ कक्षा पढि गाउँमा पढेर आएको कक्षा ७ मा भर्ना त भए तर धेरै अपठ्यारो भयो । तर पढ’दापढदै म त्यहाँ पनि फस्ट नै भए । त्य’ति बेला हाम्रो बसोबास झोछेंको जैसीदेवलमा थियो ।त्यस’पछि वानेश्वरको अम्बर आर्दश विद्या’लयमा भर्ना भए । बो’र्डिङ स्कुलमा भ’र्ना भएपछि पढन झन गाह्रो भयो । तर मैले निकै म’हेनत गरेर पढे ।

इंङलि’स मिडिय’मा पढनु पर्ने भए’काले अ’पठ्यारो थियो । पहिलो तीन महि’नाको परीक्षामा त म दुई वटा विषयमा फेल नै भए । तर फाइनल परी’क्षामा म पुनः फस्ट नै हुन सफल भए । त्यसपछि मैले स्क’लरसिपमा पढने मौका पाए।मैले भार’तबाट इले’क्ट्रिक इ’न्जिनियरिङमा स्नातक तह अध्ययन गरेँ । त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘मास्टर्स इन पावर सिस्टम’ अध्ययन सकेँ ।

इन्जिनियरिङमा स्ना’कोत्तर सके’पछि पनि व्यवस्थापन अध्ययन गर्न मन लाग्यो । अनि नेपालबाटै एक्जुकेटिभ एमबिए अध्ययन गरे ।व्यव’स्थापन क्षेत्रभित्र धेरै विषय हुन्छन् ।संस्था’गत व्यवस्थापन क’सरी गर्ने भन्ने विषय आउँछ । सार्वजनिक संस्थामा अझ धेरै समस्या हुन्छन् । त्यसमा कसरी व्य’वस्थापन गर्ने भ’न्ने प्रश्न म’हत्वपूर्ण हुन्छ।

एउटा नि’जी कम्पनी र सा’र्वजनिक सं’स्थाको व्यवस्थापन गर्नु फरक कुरा हो । सार्व’जनिक संस्थाको व्य’वस्थापनमा चु’नौतीहरू धेरै छन् । त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषय व्यवस्थापन शिक्षाले दिन्छ ।म्यानेजमेन्टका टुल्स पढेको हुन्छ । अध्य’यन गरे’अनुसार नै टुल्स हु’बहु लागू हुन्छ भन्ने हुँदैन ।कुन अ’वस्थामा कु’न टुल्स प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने व्य’वस्थापन शिक्षाले ज्ञान दिन्छ । धेरै वि’षय व्यक्तिको दक्षतामा पनि भर पर्छ ।

एमबिए गरेपछि म्या’नेजमेन्टका धेरै टुल्सको ज्ञान हुन्छ । त्यसले कु’नै पनि सं’स्थामा काम गर्न सहज गराउँछ । प्राविधिक विषय अध्ययन ग’रेको व्यक्तिले व्यवस्थापन गर्दा धेरै नै राम्रो परि’णाम आउने सम्भावना हुन्छ ।फरक क्षेत्रको फाइनान्स, इको’नोमिक्स,रि’सोर्स म्या’नेजमेन्ट लगायतका ज्ञान हुँदा फा’इदा पुग्छ । क’सरी व्यवस्थापन गर्ने भन्ने विषयको स’मग्र ज्ञान दिन्छ ।

मैले जीव’नमा व्यवस्था’पन शि’क्षा आवश्यक छ भनेर एमबिए पढेको हो । पढे’पछि पेसामा धेरै नै सजिलो भयो । मैले विद्युत प्रा’धिकरणको से’वा २०५१ सालदेखि सुरु गरेको हुँ ।सेवा प्र’वेश गरेको २३ बर्षपछि प्राधिकरणको कार्यकारी नि’र्देशक हु’ने मौ’का पनि पाए । विद्यालयमा मैले ३ कक्षा प’ढिन, ६ कक्षा प’ढिन र मैले जा’गिरे जीवनमा पनि दुई वटा प’द टपे’को छु ।

मैले सा’तौ तहको इन्जि’नियरिङ तहमा जागिर खान्थे । आठौ तह भए । नवौ तहमा खुल्ला प्रतिस्पर्धाबाट दसौ तह भए । ११ औ तह नभई ए’कै पटक १२ तहको कार्यकारी निर्देशक भए ।म सँगै काम सुरु गरेका साथीहरु अहिले पनि ।नौ दस तहमै छन् । परिस्थिति र मे’हनत दुवै मिल्नु पर्ने रहेछ । प्रतिबद्ध भएर लागेको अवस्थामा सफलता हाल पार्न सकिन्छ । जहाँ स’मस्या हुन्छ, त्यहाँ रिजल्ट पनि आउदो रहेछ ।

बेथानमा हामी किसान परिवारमै हुर्किएका हौं । मेरो बुबा खेती नै गर्ने हो । बिहान एक भारी घास ल्याएर मात्र विद्यालय जानु पर्दथ्यो । बिहान एक भारी घास घरमा ल्याएर त्यसपछि हतार–हतार खाना खाएर एक घण्टा टाढाको विद्यालय बेथानसम्म जानु पर्दथ्यो । त्यो अनुभव पनि मसँग छ ।

घाँस काटनेदेखि खाली खुट्टा हिडनेसम्मको अनुभव छ । सुरुदेखि नै मेहनत गर्नुपर्छ भन्ने भावना थियो । काठमाडौंमा आएर पनि दुःख नै गरेर पढेको हुँ ।अहिलेकोजस्तो परिस्थिति थिएन । कोठामा आफै खाना पकाएर खाएर सबै कुराको व्यवस्थापन गरेर पढन जानु पर्दथ्यो । अपठ्यारो अवस्था नै थियो ।

मैले एक किसिमले पढाइमा सफलता प्राप्त गरे र अहिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि सफलता हासिल गर्न सफल भए । मैले जिम्मेवारी लिदा उर्जा क्षेत्रमा धेरै ठूलो समस्या थियो । लोडसेडिङ व्याप्त थियो ।नागरिकहरुमा बिजुली नहुँदा आक्रोश र निराशा थियो । मेरो नेतृत्वमा अहिले देखिने गरी एउटा रिजल्ट आएको छ । यसबाट हामीले प्रशसा पाइरहेका छौं ।

त्यो पनि हाम्रो लागि ठूलो सम्पत्ती हो । हाम्रो लागि उर्जा मिलेको छ । १२/ १५ हजार कर्मचारी भएको अवस्थामा पनि चार वटा टेडनियन थिए । काम गर्न पनि गाह्रो थियो ।
सबै भन्दा लो त मान्छेको व्यवस्थापन गर्ने काम गाह्रो रहेछ । माइनसेट नै फरक भएको अवस्थामा रिजल्ट निकाल्नु पर्ने । रिजल्ट आफूले निकाल्छु भनेर मात्र हुँदैन ।

जुन स’मस्यागस्त क्षेत्रबाटै रिजल्ट आउने हो । त्यो अवसर पनि हो । नेतृत्वले प्र’तिबद्ध भएर अ’गाडि बढदा राम्रो रिजल्ट निकाल्न सकिन्छ भन्ने विश्वास हुनुपर्छ । आफू मातहतको कर्मचारीले गर्ने विश्वास हो ।तीन बर्ष पुगिसक्यो । चार बर्षे कार्यकाल हो । अझै गर्न धेरै बाँकी छ । अहिले लोडसेडिङ अन्त्य भ’यो । देशभित्र मात्र होइन नेपाल विदेशमा पनि चर्चा छ । एरपोर्टमा जादा होस वा चियापसल जहाँ पनि चर्चा नै छ ।

जीवनमा त्यो क’माइ हो’जस्तो लाग्छ । जहाँ जादा पनि नेपालमा राम्रो काम भएको छ भन्ने भ’रोषा छाएकाे छ । लोडसेडिङ अत्त्य हुनु’मा धेरै कु’राको संर’चनाको सुधार, मानव जनशक्ति, सुशासनको अवस्थाको कसरी सुधार गर्ने
धेरै कुराहरुमा रिक्स लि’नु पर्ने अवस्थामा पनि थियो । आफनै कर्मचारीलाई ठूलठूलो का’रवाही ग’र्नुपर्ने रिक्स थियो । लोडसेडि अन्त्य भएसँगै नौ अर्ब’को घा’टामा रहेको प्राधिकरण नाफा’मा पनि आयो । म आउनु भन्दा अ’घिल्लो बर्ष नौ अर्ब घाटामा थियो । पन्ध्र बर्षदेखि दिनहुँ घाँ’स का’टेर खाली खु’ट्टा हिडदै विद्यालय गएको हुँ’ मनै रु’वाउने कु’लमानको जीवनकथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *