भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण

ताजा समाचार

भू´कम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चे´क ह´स्तान्तरण
काठमाडौं असोज । भारतले नेपालमा भुक´म्पछिको पूननिर्माणका लागि नेपाल सरकारलाई एक अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेको छ । नेपालस्थित् भारतीय रा´जदूतावासका नि´योग उप–प्रमुख नाम´ग्य ख´म्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिब´द्धताअनु´रुप १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक ह´स्तान्तरण गरेकी हुन् ।

भारत सरकारले आ´वास परियोजनाअन्त´र्गत १५० मिलियन अमेरिकी डलर अ´नुदान स´हायता नेपाल सरकारलाई उपलब्ध गराउने प्र´तिब´द्धता गरेको थियो । यस चेक हस्ता´न्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अ´नुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको दू´तावासले जनाएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिब´द्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अ´नुदान स´हायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्र´तिबद्ध´ता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । दू´तावासले जारी गरेको वि´ज्ञप्तीमा भनिएको छ,‘भू´कम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्र´तिब´द्ध रहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *