ज्ञानेन्द्र शाहीले आ,रोप लगाउने पवित्रा लामालाई गंगा सुबेदिको जवाफ,पूरा पढ्नुस्

लेख - रचना

gp.post..RJ Pabitra Lama दिदी,, तपाईंको अन्तर्वार्ता मैले पनि हेरे, हुनत तपाईं लाई पव्लिसिटिको आवश्यकता परेको होला, गर्नुस्, घित्रो र आन्द्रा चु,डिने गरि शब्द निकाले पनि हुन्छ, फरक पर्दैन मलाई , तर युटुबे संग अन्तर्वार्ता दिन पाए भन्दैमा जे बोल्दा पनि हुन्छ?

हामीले पनि मह,शुस गरेको छौ, जिता बराल बाट के कारणले यस्तो हुन पुग्यो , छा’नबिन हुन्छ र हुदैछ, स्वयं जिता बरालले पनि छा’नबिन गर्न अनुरोध गरिसकेको हुनाले , छा’नबिन पछि सत्य बाहिर आउला, मा,नसिक,या ला,गू-प,दार्थ सेवन गरेको भनेर पनि आ’रोप लागेको छ,स्वयं जिता बरालले पनि चेक गर्न अनुरोध गरेको छिन्,

यदि सत्य बाहिर आएपछि , छा’नबिन सकिएपछि , सत्यतामा अडेर आवाज उठाउने म जस्ता अरु युवा पनि छन्, यदि छा’नबिन गरेपछि सत्य बाहिर आएपछि , नैतिक हिसाबले पनि उनी ग,लत ठ,हरिए ,नैतिक रुपमा पनि संवत् उहाले जिम्मेवारी छोड्नुपर्ने हुन्छ,नछाडे हामी पनि उहालाई छाड्दैनौ, जस्तोसुकै कदममा पनि जान तयार छौ,

हिजो अस्ति सम्म त्यहि ज्ञानेन्द्रको वरिपरि भन्केर, अहिले कांग्रेसमा जानुभयो ,त्यो तपाईंको इच्छा,अ’धिकारको कुरा हो, ज्ञानेन्द्र यस्तो भनेको थियो , उस्तो भनेको थियो ,भनेर बर्बराउदै गरेको देखियो , यदि ज्ञानेन्द्रले ग’लत गरेको भए , त्यहि समय किन नभनेको ? कि त्यस बेला केही पाउछु भन्ने आशा थियो? नपाए पछि अहिले आएर अनावश्यक टि’प्पणीमा उत्रनु भएको ?

पहिलो प्रश्न छ तपाईं लाई,, ह_स्पिटल भित्र भएको हगमाको भिडियो क्लिप प्र’हरीले अनु’सन्धान गरेपछि ,सार्वजनिक गर्नुपर्ने होइन? ह’स्पिटलले किन सार्वजनिक गरिदियो ? नियम,का’नुन खोज्ने हो भने? जिता बराल हाम्रो नेपाल हामी नेपाली अभियानको मान्छे हुन्, त्यो स्विकार्य छ हामीलाई हैन भन्दैनौ,तर जिता बराल बिमारी भएको कारणले ज्ञानेन्द्र जि तपाईं ह’स्पिटल आउनुपर्ने भयो भनेपछि ,

ज्ञानेन्द्र शाहि ह’स्पिटल गएको हुन्,नैतिक रुपमा पनि जानुपर्ने हुन्छ,,ज्ञानेन्द्र शाहीले ध’म्काएर भिडियो डिलिट गर्न लगायो रे? तपाई संग प्रमाण के छ? अनि अभियानको मान्छेले ग’ल्ती गरेको ख’ण्डमा पनि, ज्ञानेन्द्रलाई जोड्नु पर्ने कारण के छ? अभियानमा हजारौं आएको छन्, ती प्रत्येक मान्छेले गर्ने गलत ग’तिविधिको ठे’क्का ज्ञानेन्द्र शाहीले लिएको छ?

जबकि,उक्त के’स छा’नबिनको प्रक्रियामा हुँदै गर्दा तपाईंले ले का’र्वाही गर भन्न साथ का’र्वाही गरिदिनु पर्ने?खुलेर जिता बरालको बारेमा बोल्नुस् न, सत्य कुरा बाहिर नआउँदा सम्म, जे शं’का गर्नुस्, तर ज्ञानेन्द्रलाई किन हर ठाउँमा मुछ्ने काम गर्नु भएको ? तपाई कांग्रेसमा जादा पनि , ज्ञानेन्द्र शाहिको अभियान छाडेर पवित्रा कांग्रेस प्रबेस गरिन भनेर किन समाचार बनाउन लगाउनु भयो ?

तपाईंको के रिण खाइ दिएको छ ज्ञानेन्द्रले र हर ठाउँमा ज्ञानेन्द्रलाई प्र’हार गरेको तपाईंले? कि ज’लन हुन्छ ज्ञानेन्द्रको पव्लिसिटि देख्दा? यदि ज’लन हुन्छ भने, शाहीले जस्तो गिदि फुट्ने गरि , करङ दोब्रिने गरि खाएर पनि बोल्न सक्ने दम बनाउनुस् न ,म मात्रै हैन सारा जनता पवित्रा लामा जि’न्दवाद भन्ने छन्, छ त्यो दम?

किन आज रुखको छाहारिमा ओजेल लाग्दा,त्यहि गन्हाइ रहेको रुखले गरेको ब्र’मलुटको बारेमा शाहीले कराउदै गर्दा, भोलिका दिनमा आफ्नो भबिस्य सुनिस्चित नदेखेर,भतभत पोल्न थालेको हो? हो भने चिसो लिनुस्, यदि हैन भने, तपाई आफ्नो बाटो हिड्नुस्, शाही आफ्नो बाटो हिड्छ, यदि तपाई सहि हुनुहुन्छ भने तपाईंको साथमा जनलहर हुनेछ,यदि शाहि ग’लत भए आफै सकिने छन्, तर तपाई जतिको युवाले स’त्य बाहिर नआउनजेल,धै’र्य गर्ने हि’म्मत छैन?

जुनबेला आफू माथि ग’लत हुन्छ, त्यो बेला नबोल्ने र पछि सम्बन्धमा फाटो आएपछि , यस्तो उस्तो भन्ने लाई अवसरबादि भनिन्छ, तपाईं ले अवसर पाउनु भएन,अभियानमा , ठिक छ, कांग्रेस बाट भएपनि, बे’थिति बिरु’द्ध बोल्दै जानुस्, शुभकामना छ, तर एटलिस्ट , परीक्षा दिए पछि रिजल्ट आउन दिनुपर्छ , त्यसै म पास भए भन्दै रिजल्ट अगाडि कुर्लिने लाई, समाजले पा_गल भन्छ,,

रिजल्ट आउन देउ,ग’लत बिरु’द्ध म तिम्रो साथमा हुन्छु, तर तातै खाउ गर्यौ भने, तिम्रो नै जिब्रो र आन्द्रा पोल्छ, just wait for the result ms pabitra.लेखक गंगा सुबेदिको बाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *