चीनको कोइला खानीमा च्यापिएर १६ मुज`दुरको मृ`त्यु,,,हेर्नुहोस् ।

अन्तरास्ट्रिय

एजेन्सी, ११ असोज । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मज`दुरको ज्या`न गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घ`टना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।

सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस वि`स्फोट भएको र जसका कारण ती मज`दुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घ,टना भएको थियो । यस दुर्घ`टनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्या`पिएको अनुमान गरिएको छ ।

उद्धार`कर्मीहरुले स्वास्थ्यकर्मी तथा औष`धिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उ`द्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।

तर पनि १६ जनाको सो खानीभित्रै ज्या`न गएको थियो । एक जनालाई उद्धा`र गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मज`दुरहरु परेको हुनसक्ने आशं`कामा उद्धा`रको कार्य जा`री राखिएको बताइएको छ । चीनमा खानी दुर्घ`टनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्या`न गुमाउन बा`ध्य हुने गर्दछन् । न्युज२४ नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *