काठमाडौं । ने,कपाका वरिष्ठ नेता माधवकुमार नेपालले ने,कपाभित्र पछिल्लो समय देखिएको वि,वाद प दका लागि नभएको बताएका छन्।को,रोना भा,इरसको रो,कथाम तथा नि,यन्त्रणका उ,पायबारे काठमाडौं क्षेत्र नम्बर २ का जनप्रति`निधि, राजनी`तिक द लका नेता तथा चि,कित्स कहरुसँगको जुम सेमि`नारमा नेता नेपालले यस्तो बताएका हुन्।
उनले आफूहरुले सरकारको का,र्यशैली ब,दल्न खोजेको बताए। नेता नेपालले भने, ‘अ,ह्म न,राखौं। जनताका कुरा सुनौं भन्दा कुर्सीको पछि लागेको हुँदैन। का,र्यशैली ब,दलौँ भन्दा कुर्सीको पछि लागेको हुँदैन। हामीले भनेको त्यही हो।’सरकारले जनताका कुरा सुन्नु पर्छ भन्नु नै अहिलेको ने,कपाको वि,वाद भएको बताए। नेता नेपालले आफूले कहिल्यै पनि कुर्सीका लागि राजनी`ति नगरेको बताए।
कार्यक्रममा पू,र्वसांसद ए,वं कां,ग्रेस नेता दीपकप्रसाद कुईकेलले को,रोनाको रो,कथाम तथा नि,यन्त्रणका लागि सरकार ग,म्भीर नभएको बताएका थिए। उनले स्था नीय त ह को,रोना नि,यन्त्रणका लागि ग,म्भीर देखिए पनि केन्द्र र प्रदेश सरकार बे,खबर भएको बताएका हुन्।कार्यक्रममा जनस्वास्थ्य वि,ज्ञहरु टिचिङ अस्पतालका को,भिड सं,योजक प्राध्यापक डा. सन्तकुमार दास, डा. रमेश ढकाल, डा. रविन्द्र पाण्डे, डा. प्रकाश घिमिरेले को,रोना रोक,थामका लागि सरकार र नागरिकले अ,पनाउनु पर्ने स,चेतताका बारेमा जानकारी गराएका छन्।
उनीहरुले सबै अस्पतालले कम्तिमा २० प्रतिशत बेड को,रोनाको उप चारका लागि छु,ट्याउनु पर्ने सरकारको निर्ण य त्रु,टीपू र्ण भएको बताए। अरु बि,रामीसँगै को,रोनाको उपचार गर्दा व्या`पक मात्रामा सं,क्रमण फै,लिने भएकाले त्यसलाई सच्या,उन सुझा,व दिए। source – point nepal