मेरो च`रित्रह`त्या भयो, पद्मश्री सम्मान लिन्नँ: मोदनाथ प्रश्रित

बिचार बिमर्श

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मा`न नलिने नि`र्णय सार्वजनिक गरेका छन्। सोमबार उनले एक विज्ञप्ति जा`री गर्दै आफूलाई दिइएको स`म्मान नलिने जनाएका हुन।साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना स`म्मान नलिने नि`र्णय सार्वजनिक गरेका छन्। सोमबार उनले एक विज्ञ`प्ति जा`री गर्दै आफूलाई दिइएको स`म्मान नलिने जनाएका हुन्।

आइतबार खेमलाल–हरिकला लामिछाने समाज क,ल्याण प्रतिष्ठानले २०७६ सालको ‘पद्मश्री साधना सम्मान’ साहित्यकार मोदनाथ प्रश्रितलाई दिने नि`र्णय गरेको थियो। उक्त पुरस्कारको घो`षणालगत्तै सामाजिक सञ्जालमा मोदनाथ प्रश्रितलाई सम्मा`न गर्ने कुरा विवा`दित बनेको थियो।

शारदा भुसालले आफ्नो आ`त्मकथा ‘धरातल’मा राजनी`तिज्ञ तथा लेखक प्रश्रितले आफूलाई बला`त्कार गरेको उल्लेख गरेकी थिइन्। यही का`रण देखाउँदै सामाजिक सञ्जालमा यौ`नशो`षणको आ`रोप लागेका प्र`श्रितलाई स`म्मान गर्न लागिएको भन्दै आ`लोच`ना भएको थियो। प्रश्रितले भने यो आ`रोप खण्डन गर्दै आएका छन्।

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने निर्णय सार्वजनिक गरेका छन्। सोमबार उनले एक विज्ञ`प्ति जा`री गर्दै आफूलाई दिइएको स`म्मान नलिने जनाएका हुन्।

आइतबार खेमलाल–हरिकला लामिछाने समाज क`ल्याण प्रति`ष्ठानले २०७६ सालको ‘पद्मश्री साधना सम्मान’ साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो। उक्त पुरस्कारको घो`षणालगत्तै सामाजिक स`ञ्जालमा मोदनाथ प्रश्रितलाई स`म्मान गर्ने कुरा विवादित बनेको थियो।

शारदा भुसालले आफ्नो आत्मकथा ‘धरातल’मा राजनी`तिज्ञ तथा लेखक प्रश्रितले आफूलाई बला`त्कार गरेको उल्लेख गरेकी थिइन्। यही कारण देखाउँदै सामाजिक स`ञ्जालमा यौ`नशोष`णको आ`रोप लागेका प्रश्रितलाई स`म्मान गर्न लागिएको भन्दै आलो`चना भएको थियो। प्रश्रितले भने यो आ`रोप ख`ण्डन गर्दै आएका छन्।

प्रश्रितसँगै उपन्यास ‘हंस’ का लागि ‘पद्मश्री साहित्य पुरस्कार’ पाएका आख्या`नकार स`ञ्जीव उप्रेतीले मो`दनाथसँग एउटै मञ्चमा पुरस्कार नलिने घो`षणा गरे। प्रश्रितले यही आ`रोपको सन्दर्भमा विज्ञ`प्ति निकालेका हुन्।

‘मलाई प`द्मश्री साधना स`म्मान दिने नि`र्णय गरेकोमा संस्थाप्रति आ`भार प्र`कट गर्दछु,’ आफ्नो ह`स्ताक्षर सहितको वि`ज्ञप्तिमा उनले भनेका छन्, ‘पद्मश्री साधना सम्मानको सूचना सार्वजनिक भएपछि अप्रमा`णित विषय सुनियो`जित रुपमा उ`ठान गरी मेरो च`रित्र ह`त्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्द`र्भमा मैले यो पुरस्कार नलिने नि`श्चय गरेको व्य`होरा सूचित गर्दछु।’ सेतो पाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *