भ`ष्ट्रा`चार र कमि`सनतन्त्रको अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

बिचार बिमर्श

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृ`द्धिका लागि भष्ट्रा`चार र कमि`शन त`न्त्रको अन्त्य हुनुपर्नेमा जो´ड दिएका छन् । जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभाको आज यहाँ उद्घा`टन गर्दै उनले जनताको बलबाट प्राप्त अधिकार र व्य`वस्थाको र`क्षाका लागि मुलुकमा सुशा`सन का`यम हुनुको विक´ल्प नभएको बताए ।

स्थानीय सरकारले आम जनतालाई अभिभा´कत्व प्र´दान गर्न सफल भएको बताउँदै प्रदेश प्रमुख शेरचनले व्यक्तिले गरेको ग`ल्तिलाई कुनैपनि संस्थासँग जोडन नहुने बताए ।विकास निर्माण कार्यको अनुग`मन गर्ने जिम्मा जिल्ला सम`न्वय समितिलाई भएको उल्लेख गर्दै प्र`मुख शेरचनले

अनुगमनका क्रममा देखिएका कमिकमजोरी औल्याउँदै त्यसको का`र्वाहीको सिफा`रिस गर्ने नि`काय स्पष्ट हुनु पर्ने बताए । सांसद विद्या भट्टराई अधिकारीले प्राकृतिक सुन्दरताले भ`रिपूर्ण पोखराको मौ`लिकतालाई बचाएर शह`रीकरण गर्नुपर्ने आवश्यकता औल्याइन् । प्रकृतिको संरक्षण गर्दै विकास निर्माणमा जुटनु सम्पूर्ण जनप्रतिनिधिहरुको दायित्व भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले वर्तमान विषम परिस्थितिमा पनि स्थानीय तहले दैनिक ज्या`लादारी गरेर खाने वर्गलाई राहत वित`रण गर्नुका साथै विकास निर्माणलाई समेत निर`न्तरता दिएको बताइन् । जिल्ला सम`न्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले समितिलाई प्राप्त जि`म्मेवारी अनुसारका काम का`र्वाहीमा तदा`रुक्तता देखाइएको बताए ।

समितिका आगामी दिनका कार्ययो`जना प्रस्तुत गर्दै अधिकारीले जनप्रतिनिधिहरु जनताका हरेक स`मस्यामा सहयो`गी बन्दै आ`फ्नो जि`म्मेवारी र दा`यित्व वहन गर्नुपर्नेमा जो`ड दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिससका उप प्रमुख सावित्री भण्डारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व जिविस उपसभापति श्रीनाथ बराल लगायतले जिससको भूमिका तथा दा`यित्व सम्वन्धमा आ—आफ्ना धा`रणा राखे । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *