डा.केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयू आवश्यक पर्नसक्ने

स्वास्थ्य समाचार

काठमाडौँ — १५ दिनदेखि अनश`नरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटि`लताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा त`त्काल स्था`नान्तरण गर्नु पर्न सक्ने देखिएको छ ।

डा. केसीको उप`चारमा सं`लग्न स्वास्थ्य टोलीका संयो´जक प्रा.डा.सुवासप्रसाद आ`चार्यले केसीको स्वास्थ्य जटि`लताको तुर`न्त व्यव`स्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताए । डा.केसीलाई बारम्बार छाती दु`खाइ, बीचबीचमा रोकिएर

धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको सम`स्या देखिएको छ । उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ ।

डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आ७पत्का`लीन पहुँच का`यम राख्न डा. केसीलाई नर्म`ल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वी`कार गरेका छन् । जुम्लामा १९ औं स`त्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भ`र्ना भएका हुन् । इकान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *