गणेश भगवानको दर्शन गरि हेर्नुहोस वि.सं.२०७७ असोज-१३,मंगलवारको राशिफल

राशिफल

वि.सं.२०७७ असोज-१३,मंगलवार,ई.सं. २०२० September – २९,शक संवत्-१९४२,नेपाल संवत्-११४०, प्रमादी, दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-त्रयोदशी , २२:३२ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-शतभिषा , २५:५५ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-शूल , २१:४० बजे उप्रान्त गण्ड,करण-कौलव १०:०५ बजेदेखि तैतिल , २२:३२ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-मृत्यु, सूर्योदय-०५:५६, सूर्यास्त-१७:५०,दिनमान-२९ घडी ४६ पला,पञ्चक। प्रदोष व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौ,का छ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले ख,र्च निम्त्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,योग एवं ध्यान गर्दा मान,सिक त,नाव कम हुनेछ भने शारीरिक आ,लश्य पनि दूर हुनेछ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आर्थिक सं`कट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन सं`घर्ष गर्नुपर्ने हुन्छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मा`रेको काम बन्नाले उ`त्साह जाग्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,स्वास्थ्यस्थिति कम`जोर बन्नाले त्यसप्रति चि`न्ता बढ्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बौद्धिक चि,न्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,शरिरमा छाति सँग सम्बन्धित सम,स्या आउन सक्ने देखिन्छ,सम,स्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रम,ण र दर्शन हुनेछ,साथी भाइको विश्वास पर्दा आ,त्मा घा`ती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आर्थिक सम`स्या पर्ने छ, झैझ`गडा र वि`वादमा सरिक हुनु पर्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,अप`रिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,झुटा आ`रोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आफन्तको वि`श्वास पर्दा आ`त्मा घा`ती हुनेछ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,सामाजिक कार्य मा ध्यान नजादा विरो`ध आउने छ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
माया प्रेमको लागि रमाइलो छ,विप`रीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,आजको शुभ अंक ४ रहेको छ । सवाल नेपाल डिजिटल न्युज पेपर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *