एमसिसि पास गर्न भिम रावलले पनि सहमति जनाए (पुरा पढ्नुस्)

ताजा समाचार

८ भाद्र २०७७, सोमबार
काठमाडौं । स’त्तारुढ दल नेपाल क’म्युनिस्ट पार्टीको आन्तरिक वि’वाद समा’धानका लागि गठन गरिएको कार्यदलले अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्यालेञ्‍’ज कम्प्याक्ट सम्’झौताका सम्बन्धमा आवश्यक नि’र्णय गर्ने प्रतिवे’दन पेस गरेको छ ।

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ग’ठित कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्माउक्त कार्यदलले शनिबार पार्टी अध्यक्षद्वय प्र’धानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका थिए । शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेका छन् ।उक्त प्र’तिवेदनमा नेकपा का’र्यदलले एमसीसी अनुमोदन गर्न पनि पार्टी’लाई सुझाएको छ ।

यसअघि एमसीसीको बारेमा धारणा बनाउन नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकबाट ग’ठित कार्यदलले पनि एमसीसीका बारेमा प्र’तिवेदन पेस गरेको थियो । झलनाथ खनाल, भिम रावल, प्रदीपकुमार ज्ञवालीलगायतका थिए । उक्त प्रतिवेदनमा फरक-फरक धा’रणा सार्वजनिक गरिएको थियो ।तर, अहिलेको कार्यदलले भने एमसीसी रा’ष्ट्रहितका सम्बन्धमा स्थायी कमिटी र सचिवालयमा छलफल गरी रा’ष्ट्र हि’तमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र सं’शोधन गरी अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिवेदनमा लेखिएको छ, “नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्याले’ञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई रा’ष्ट्रिय हि’तमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।”स्रोत लेखाजोखा न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *