कुलमानको थप कार्यकाल पत्र मन्त्री पुनले नै प्र-स्ताव नगरेको खु,लासा

ताजा समाचार

प्र,धानमन्त्री केपी शर्मा ओलीले ऊ,र्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनलाई सचेत गराउनु भएको छ । नेपाल बि,द्युत प्रा,धिकरणका ता,त्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको बिषयमा उ,र्जामन्त्री पुनको फ,ट्याईंलाई लिएर प्र,धानमन्त्री ओलीले असोज ५ गतेको मन्त्रिपरिषद बैठकमा सचेत गराउँदै ह,प्काउनु भएको हो ।

बि,द्युत प्रा,धिकरणमा कुलमानलाई जसरी पनि हटा,उने र म्याद थप नगर्ने निर्णयमा रहनुभएका मन्त्री पुनले चार बर्षे कार्यकाल सकिने बेलासम्म कुनै प्रस्ताव नल्याए पनि प्र,धानमन्त्री ओलीमाािथ दो,ष थोपर्नुभएको थियो । भदौ ३१ गते वि,द्युत प्रा,धिकरणका कार्यकारी निर्देशक घिसिङको ४ बर्षे कार्यकाल सकिंदै थियो ।

सामाजिक सञ्जालदेखि सडकबाट समेत घिसिङको पुनर्नियु,क्ति हुनुपर्ने प,क्षमा लबिङ भइरहेको थियो । तर ऊ,र्जामन्त्री पुनले घिसिङलाई प्रा,धिकरणको कार्यकारी निर्देशकमा म्याद थपको प्र,स्ताव म,न्त्रिपरिषदमा लैजानुभएन । तर दोष भने प्र,धानमन्त्रीमाथि थोपर्न लगाउनु भयो ।

आफ्ना सचिवालयमार्फत उहाँले घिसिङको पुनर्नियु,क्तिका लागि ऊ,र्जा मन्त्रालयबाट प्र,स्ताव लगेको तर प्र,धानमन्त्री ओलीले रोकेको औपचारिक धा,रणा स्वकीयसचिवलाई फेसबुकमार्फत सार्वजनिक गर्न लगाउनु भयो । ऊ,र्जा मन्त्रालयबाट यस बिषयमा कुनै प्र,स्ताव नै

नलगी लगेको भनेर प्र,धानमन्त्री ओलीले नि,युक्ति रोकेको प्रचार गराएपछि मन्त्री पुनले असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकमा नराम्रोसँग ह,प्की खानुपरेको हो । जनताटाइम्स डटकमले मन्त्री पुनको सचिवालयबाट धा,रणा आएलगत्तै प्रस्ताव नै नगली प्रधानमन्त्रीबिरु,द्ध जनता भ,डकाउन यस्तो काम भएको तथ्य सार्व,जनिक गरेको थियो ।

मन्त्री पुनले, चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेको सिधा कुुराा जनता संगको कार्यक्रममा पनि, आफुले प्र,स्ताव लगेको ,र आफूले पनि कुलमान नै चाहिएको बताएको थिए, तर उनले सबै नेपाली हरुलाई झु,ट बोलेको साबित भयो , खासमा कुलमान नचाहने प्र,धानमन्त्री नभए र मन्त्री पुुन रहेको खुल्न आएको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *