घर फर्कने हरुको लागि सरकारले दियो खुसीको खबर,पढ्नुस्

ताजा समाचार

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उ`ड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परी`क्षण गरी रि`पोर्ट नेगे`टिभ आउनेहरुले होटल क्वारेन्टा,इनमा बस्नु नपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टा,इनमा बस्नुपर्ने सर,कारी नि`र्णयको आलो`चना भएसँगै पर्य,टनमन्त्रीले पीसीआर रि`पोर्ट नेगे´टिभहरु सिधै घर जान पाउने स्प`ष्ट पारेका हुन् । ‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेबसा,इटमा राखेको फ`र्म भर्नुपर्छ । नेपालको ठेगा,ना स्प`ष्ट लेख्नुपर्छ,’ मन्त्री भट्टराईले भने,’नेपाल आइसकेपछि एयरपोर्टबाट रिपो`र्ट नेगे`टिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टा,इननमा बस्ने प्रतिब`द्धतासहित घर जान दिइन्छ ।’

सरकारले विभिन्‍न देशमा अल`पत्र नागरिकहरुलाई उ`द्धार गरी होटल क्‍वारेन्टा,इनमा ७ दिन राख्‍ने नि`र्णय गरेको थियो । मन्त्री भट्टराईले को`रोना संक्र`मणको दर कम भएका र पीसीआर परी`क्षण स`हज भएका मुलु,कबाट आउनेहरुले पीसीआर रि`पोर्ट नेगे`टिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्‍वारेन्टा,इनमा बस्‍नु नपर्ने बताए । पीसीआर परीक्ष,ण स`हज नभएका मुलु,कहरुका लागि उ`द्धार उ`डान गरिने उनले बताए ।

पीसीआर परी`क्षण नगरी आउनेहरु होटल क्‍वारेन्टा,इनमा

पीसीआर परीक्ष`ण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारे,न्टिनमा बस्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । अर्को देशबाट आएर क्‍वारेन्टा,इनमा बस्दा व्यक्तिले नै ख`र्च बे,हाेर्नुपर्ने नि`यम विश्वका अन्य मुलु,कहरुमा समेत रहेको उल्ले`ख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्‍वारेन्टा,इनमा बस्न सकिने बताए ।उनले भने, ‘सात रात र ८ दिनको प्याके,@ज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हा`राहा`रीमा हुन्छ । ’

‘होटलहरु स्वास्थ्य मा`पद`ण्ड पूरा गरेको, गेट र कम्पा`उण्ड भएको, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वा`ईफा`ई हुनुपर्छ,’ उनले भने, ‘एट्याच ट्वा,इले,ट र बा,थरु,म हुनुपर्छ । तातोपानी पि`उने व्यव`स्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्यो भन्दा महँ`गोमा बस्छौं भन्नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु पनि छन् ।’ इकान्तिपुर बाट प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *