निर्मला पन्त ह`त्याको अनुस`न्धान निष्क`र्षमा पुग्‍नेगरी काम भइरहेको छ : आइजीपी थापा

ताजा समाचार

काठमाडौं : बला`त्का`रपछि ह`त्या गरिएकी कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्त घ`टनाको अनुस`न्धान ती`व्र रूपमा भइरहेको प्र`हरी महानि`रीक्षक शैलेश थापाले बताएका छन् । प्रतिनि,धिसभा अन्तर्गत राज्य व्यव,स्था तथा सुशा`सन समितिको बुधबार सिंहदरबारमा बसेको बै`ठकमा आइजीपी थापाले छिटोभन्दा छिटो नि`ष्कर्षमा पुग्नेगरी काम भइरहेको बताएका हुन्।

प्रतिनिधिसभाको राज्यव्य`वस्था तथा सुशा´सन समिति सभा`पति शशी श्रेष्ठले उक्त घ`टनाको अनुस`न्धानबारे जान`कारी मागेकी थिइन्। सोही क्रममा महानि´रीक्षक थापाले घट`नाको अनुस`न्धान ती´व्ररूपमा अगाडि बढिरहेको जनाएका हुन्।

महानि`रीक्षक थापाले घ`टनाको अनुस´न्धानका लागि प्र`हरी प्र`धान का,र्यालयबाट अ`धिकृत पठाइएको र अनुस`न्धान भइरहेको समि`तिलाई जानकारी गराए। उनले निर्मला पन्तको अनुस`न्धानमा खटि`एका अधि´कृत अहिले बझाङको सम्झना का`मीको बला`त्का`र तथा ह´त्याको अनुस`न्धानका लागि

सहयो`गीको रूपमा केही दिनका लागि पठाएको समेत जानकारी दिए । नि`र्मला प्रकर`णको छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्र`हरी प्रमुख डीआइजीलाई पनि विशेष जिम्मे´वारी दिएको उनले जानकारी दिए । अन्नपूर्ण पोस्ट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *