नेपाल–भारत हवाई उ`डानको तयारी, भारतले पठाएको प्र`स्ताव मन्त्रिपरिषदमा द`र्ता हुँदै,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

काठमाण्डाै – को`रोना भाइ`रसको म`हामा`री कारण बन्द भएको नेपाल–भारत हवाई उ७डान फेरि सुरु गर्ने तयारी भएको छ । भारतले निय`मित उ`डान सुरु गरिसकेको छैन । तर पनि दुई देशका नागरिक र अन्य निश्चित निका`यका व्यक्ति मात्रै बोक्न पाउने गरी दुई देशबीच उ`डान सुरु गर्न भारतले नेपाललाई प्र`स्ताव पठाएको थियो ।

भारतको प्रस्तावअनुसार दुई देशका एअरलाइन्सले पहिलेको भन्दा निकै थोरै सङ्ख्यामा उडान गर्ने र उडानमा नेपाल र भारतका नागरिक, कुटनी`तिक नियो`ग, संयु`क्त राष्ट्र सङ्घका प्रतिनिधि तथा वि`कास साझेदार नियोगका कर्मचारीले मात्रै उ`डान गर्न पाउनेछन् । यसलाई हवाई उड्डयनको भाषामा ‘एअर बबल ट्राभल’ भनिन्छ ।

‘लामो समयदेखि उडान नहुँदा नेपाल र भारतका नागरिकले अत्या`वश्यक कामको लागि पनि एक अर्को देशमा जान नसकेको अवस्थालाई ध्यान दिएर उ`डान सुरु गर्न लागिएको हो, उ`डानमा दुई देशका नागरिक र कुटनी`तिक नियो`ग तथा वि`कास नियो`गमा कार्यरत तेस्रो देशका नागरिक र उनीहरुका परिवार मात्रै रहनेछन्’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

भारतले पठाएको ‘एअर बबल ट्राभल’ को प्र`स्तावमा मन्त्रालयमा छलफल भइसकेको र यो प्र`स्ताव सम्भ`वतः आजै मन्त्रिपरि`षदमा द`र्ता हुने सम्भा,वना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरि`षद्ले पा`रित गरेपछि नेपाल–भारत बीच हुने उडानको जहाज र उ`डान सङ्ख्याको टुङ्गो लाग्नेछ ।

मन्त्रिपरिषद्को निर्ण`य आउनासाथ उ`डान हुन्छ : महानिर्देशक पोख्रेल

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले भारतले उडा`नको लागि प्र`स्ताव पठाएको जानकारी दिँदै छिट्टै उडा`न सुरु हुन सक्ने बताउनुभयो ।

‘भारतले अझै पनि निय`मित उडान सुरु गरेको छैन, यस्तो अवस्थामा एअर बबल ट्राभलमार्फत उ`डान हुनेछ, मन्त्रिपरिषद्ले निर्ण`य गरेर पठाउनासाथ हामी उडा`नका तयारी थाल्छौँ’, महानि`र्देशक पोख्रेलले उज्यालो अनलाइनसँग भन्नुभयो । उज्यालो अन्लाईन बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *