सर्लाहीमा कोरोना स`ङ्क्रमित मृ`तककाे पहिलाेपटक जला`एर गरियाे दा`हसं`स्कार,,,हेर्नुहोस् ।

ताजा समाचार

सर्लाही, १४ असोज । सर्लाहीमा को`रोना भा`इरसको सङ्क्र`मणबाट थप एक जनाको मृ`त्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृ`द्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृ`त्यु भएको हो ।

घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट को`रोना परीक्षण गर्दा पोजि`टिभ रि`पोर्ट आएको परिवारका सद`स्यलाई उ`द्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब आ`लमले जानकारी दिनुभयो ।

वृद्ध मधुमेह, उच्च र`क्तचा`प, मु`टु र मृ`गौलाको बि`रामी समेत हुनुहुन्थ्यो । मृ`तकको श`व मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घा`टमा जला`एर अ`न्त्येष्टि गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार सर्लाहीमा पहिलो पटक यसरी को`रोना स`ङ्क्र`मणबाट मृ`त्यु भएका व्यक्तिको मृ`तककै धर्मअनुसार जला`एर दा`हसं`स्कार गरिएको हो ।

मृतकका परिवारका सदस्य र म`लामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटि`एको श`व व्यव`स्थापन टोलीले सलामी अर्प`ण गरी श`व जला`एको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *