रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवे`दन,,,हेर्नुहोस् ।

ताजा समाचार

धनुषा- रेल्वे कम्पनीको जागिरका लागि मागिएको आवे`दनमा २४८ गुणा बढीले आव`देन हालेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न मा`ग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवे`दन बुझाएका हुन् ।

रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयो`गसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो। आवे`दन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फा`रम भरेका हुन्।

कम्पनीका महाप्र`वन्धन गुरुप्रसाद भट्टराईका अनुसार करिब ३२ हजारले आवे`दन बुझाएका छन्। कुन पदमा कति जनाले आवे`दन दिएको कुरा अहिले भन्‍न नसकिने बताउँदै उनले अहिले कुन पदका कतिको भन्ने विव`रण छुट्याउने काम गरिरहेको बताए ।

उनले चाँडै अन्तर्वा`ताको मिति तोकिने पनि बताए । जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चा`लन दशैं अगा`वै गर्ने तयारी भइरहेको छ। भारतबाट नेपाल सरकारले ख`रिद गरेको दुई रेल सेट नेपाल भित्रिसकेको छ। अहिले रेल इनर्वा स्टेशनमा राखिएको छ। क`र्मचारी अभा`व र बोर्डर क्रस सञ्चा`लन गर्नुपर्ने स`म्झौता भारतसँग गर्न बाँकी छ। खबर हव बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *