सवा दुई सय देशको अवस्थालाई विश्ले`षण गर्दा नेपाल ब`लात्का`रका घ`टनामा धेरै पछाडि : गृहमन्त्री थापा ,,,पुरा पढ्नु होस् ।

ताजा खबर

काठमाडौं, १४ असोज । गृहमन्त्री रामबहादुर थापाले विश्वका अन्य देशको तुल`नामा नेपालमा ब`लात्का`रका घ`टना चि`न्ताजनक नभएको बताउनुभएको छ । उहाँले सोमबार (आज) बसेको राज्य व्य`वस्था तथा सुशा`सन समितिको बैठकमा विश्वका सवा दुई सय देशको अ,वस्थालाई विश्ले`षण गर्दा नेपाल ब`लात्का`रका घ`टनामा धेरै पछाडि रहेको बताउनुभएको हो ।

त्यस्तै, उहाँले नेपालमा प्रत्येक दिन ६/७ वटा ब`लात्का`रको घ`टना हुने गरेको स्वी,कार गर्दै त्यस्ता घ`टना न्यूनी`करण गर्नका लागि सरकारले अधि`कतम प्र`यत्न गरिरहेको बताउनुभयो ।

ब`लात्का`रका घ`टना बढेपनि विश्वमै नेपालको स्थान धेरै पछाडि रहेको र पछाडिबाट हेर्दा नेपाल टप १५ मा रहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले संयु`क्त राज्य अमेरिकालगायतका वि`कसित मु`लुकको अवस्था नेपालको भन्दा ख`राब रहेको सुझाउनुभयो ।

ब`लात्का`रका घ`टनामा अमेरिका टप १० मा पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘अमे`रिकामा ब`लात्का`रका घ`टना प्रतिमिनेट सात वटा हुने गरेको कुरा आएको छ । दक्षिण अफ्रिकामा ब`लात्का`रका घ`टना धेरै हुने गरेको छ ।’

यसैबीच उहाँले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ब`लात्का`रपछि ह`त्या भएको घ`टनामा सं`लग्नलाई का`रबा`ही गर्न ढि`लाई भएको स्वी`कार गर्दै अ`परा`धीलाई का`नूनी क`ठघ`रामा ल्याउन आफूहरु नि`रन्तर लागिपरेको बताउनुभयो । न्युज२४ नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *