बामदेव गौतमविरु,द्ध सर्वोच्च अदा,लतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सर्‍यो

ताजा खबर

गौरादह पोष्ट* सर्वोच्च अ,दालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरु,द्ध परेको रि,टको सुनुवाई शुक्रबारलाई सरेको छ ।

सर्वोच्चको सं,वैधानिक इ,जलासको पूर्ण इजलासमा बुधबार (आज) रि,ट निवेदक र वि,पक्षी दुबैपक्षबाट बहस भएको छ । तर, अझै पनि का,नून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको बताइएको हो ।

सुनुवाई नसकिएको कारण रि,टको सुनुवाई शुक्रबारसम्म सरेको सर्वोच्चले जनाएको छ । स,रकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो ।तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रि,ट दा,यर गरेका थिए ।

बुधबार (आज) प्रधानन्याया,धीश चोलेन्द्रशमशेर जबरा, न्याया,धीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इ,जलासमा नि,वेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बहस भएको बताइएको छ ।

यता रि,ट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । त्यस्तै, सर,कारी पक्षबाट महान्यायाधीव,क्ता अग्नि खरेलले बहस गरेका थिए ।न्युज २४ ले लेखेको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *